
काेरियाकाे थेगुमा भेटियाे काेराेनाकाे पछिल्लाे संक्रमण, सचेत रहन नेपाली डाक्टरकाे सुझाव
दक्षिण काेरियाकाे थेगुमा मंगलबार काेराेना भाईरसकाे पछिल्लाे १ जना संक्रमित भेटिएकाे छ । थेगुमा एक ६१ वर्षिया महिलामा भाईरसकाे संक्रमण भेटिएकाे काेरियाली डाक्टरहरकाे संस्था केसीडिसीले जनाएकाे छ । याे सँगै काेरियामा काेराेना भाईरसबाट संक्रमित हुनेकाे संख्या ४६ पुगेकाे छ । मंगलबार सम्मकाे सरकारी तथ्याङ्क अनुसार भाईरसबाट संक्रमित हुनेकाे संख्या ४६ पुगेकाे काेरियाली संचार…