संवाददाता

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

रुपन्देही । प्रदेश नम्बर ५ का सबै जिल्लामा कोरोनाभाइरस(कोभिड १९) फैलिएको छ। यहाँ दिनहु संक्रमित भेटिन थालेका छन। रोजगारीका लागि भारत गएकाहरू नेपाल फर्किने क्रम बढेसँगै संक्रमित संख्या पनि ह्वात्तै बढेको हो। बाँकी प्रदेशमध्ये प्रदेश ५ दोस्रो स्थानमा छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश नं ५ मा सोमबार सांझसम्म कोरोना संक्रमितको संख्या…

Read More

प्युठानमा आईसोलेसन सेन्टर संचालनमा ढिलाई, संक्रमितलाई सकस

सलिम अन्सारी,प्युठान। प्युठानमा आवास्यक आईसोलेशन सेन्टर नहुँदा समस्या भएको छ।कोरोना संक्रमितको उपचारका लागि ब्यबस्थित आईसोलेशन नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको हो । जिल्ला बिपद ब्याबस्थापन समिति प्युठानले ३ हप्ता अघि गरेको निर्णय अनुसार बिजुवार स्थित फोर्टिनाईन टेक्निकल कलेजमा ८ बेडको आईसोलेशन तयार गरिए पनि संचालनमा आउन सकेको छैन। जिल्ला अस्पताल प्युठानले आईसोलेशनमा…

Read More

भारतमा रेल चलेपछी झण्डै ७ हजार प्युठान आईपुगे

खबर पेपर,प्युठान।भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् । बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाकाहुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रीनेको संख्या झण्डै दश हजार…

Read More

दाङमा कोरोना जितेर १० जना घर फर्किए

दाङ। दाङमा आज काेराेना संक्रमणलाई जितेर १० जना घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण मुक्त भएर १० जना घर फर्किएका हुन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए । उनले सबैलाई आज…

Read More

जेठ ५ सम्म थपियाे लकडाउन

काठमाडौं–सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट…

Read More

रुपन्देही र नेपालगञ्जमा पनि भेटिए काेराेना संक्रमित

भैरहवा – प्रदेश ५ का दुई जनामा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको छ । हाल सम्म कोरोनाको संक्रमण पोजेटिभ हुनबाट जोगिएको प्रदेश ५ मा एकै दिन दुई जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीको कोटहीमाई गाँउपालिका एक जना र नेपालगंजका एक जना पुरुषमा कोरोना संक्रमण पोजेटिभि देखिएको हो । श्रोतका…

Read More

काेराेना प्रभावित क्षेत्र चिनकाे बुहानबाट नेपाल आईपुगे विद्यार्थी

काेराेना भाईरसकाे उदगम स्थल चिनकाे हुवेई प्रान्तमा अलपत्र नेपाली आज स्वदेश फर्किएका छन् । नेपाल सरकारले पठाएकाे वाईडवडी विमानमा विद्यार्थी, वालवालिका र पर्यटक गरी १ सय ७५ जनालाई नेपाल ल्याईएकाे हाे ।                                              …

Read More

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ । कुवेतमा काम गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको ज्यान गएको छ ।  कुवेतको अल मुत्ला क्षेत्रमा एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत १० नेपाली बुधवार राती काम गर्दै गर्दा वालुवाको ढिस्कोले पुरिएका थिए ।

Read More

हिरो इन्डियन महिला लिग फुटबलमा नेपालकी सावित्रा सर्वाधिक गोलकर्ता

  काठमाडौं -चौथो हिरो इन्डियन महिला लिग फुटबलको उपाधि गोकुलम केरलाले जितेको छ। शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै गोकुलमले चौथो संस्करणको हिरो इन्डियन महिला लिगको उपाधि जितेको हो। गोकुलमलाई उपाधि दिलाउन नेपालकी सावित्रा भण्डारी, प्रमेश्वरी देवी र कमला देवीले गोल गरे। यता, क्रिप्साका लागि दंमेइ ग्रेस र रतनबाला देवीले गोल फर्काएकी…

Read More

मेलम्चीको पानी असारभित्रै काठमाडौं आउने

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने प्रतिबद्धतासहित श्वेतपत्र जारी गरेको छ । खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी हुन् । उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पु¥याउन प्रतिबद्ध रहेको…

Read More