सुहांग नेम्वाङ लाई एमाले संसदीय दलको नेता बनाउनु पर्छ ः
जितेन्द्र बानियाँ , उपाध्यक्ष आरएफएन काठमाण्डौं । चैत्र ७ । रिटर्नी फेडेरेसनका नेपालको उपाध्यक्ष जितेन्द्र बानियाले सुहांग नेम्हांगलाई संसदीय दलको नेताको रुपमा अघि सार्नुपर्ने बताएका छन । सामाजिक संजालमा आफ्नो विचार राख्दैनेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसनका उपाध्यक्ष रहेका बानियाले “भविष्यको निर्माणतर्फ अग्रसर हुदैं युवा नेतृत्वलाई अवसर दिनुपर्छ” लेखेका छन । समयअनुसार नेतृत्वमा नयाँ सोच ,…