एकराज उपाध्यायको अध्यक्षमा रिटर्नी फेडेरेशन बाग्मती प्रदेश कमिटी गठन
काठमाण्डौं । रिटर्नी फेडेरेसन नेपालको बाग्मती प्रदेश कमिटीमा एकराज उपाध्यायको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । काठमाण्डौको धुम्बाराहीमा सम्पन्न दोश्रो अधिवेशनबाट गठित कार्यसमितिको उपाध्यक्ष दुर्गादास श्रेष्ठ, उपाध्यक्ष भगवती खतिवडा, सचिव विनोद कार्की, उपसचिव राजु श्रेष्ठ, उपसचिव रोशन कुमार ठकुरी र कोषाध्यक्ष होमप्रसाद लामिछाने रहेका छन । यसैगरी सदस्यहरुमा प्रकाश घिमिरे , लेखराज ढकाल, बाबुराम केसी…