रिटर्नी फेडेरेसन मधेश प्रदेश अध्यक्षमा दिपक कुमार श्रेष्ठ

सर्लाही ।  रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेश कमिटीमो दोश्रो अधिवेशन सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । सो अधिवेशनबाट पुनः दिपक कुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका उपाध्यक्षहरुमा दर्शन प्याकुरेल, जानकी माया तामांग , सचिवमा नवराज विष्ट, उपसचिवमा सोनाम सिंह गोले, कोषाध्यक्षमा जितेन्द्र साफी निर्वाचित भएका छन । सो अवसरमा रिटर्नी…

Read More

हिरो इन्डियन महिला लिग फुटबलमा नेपालकी सावित्रा सर्वाधिक गोलकर्ता

  काठमाडौं -चौथो हिरो इन्डियन महिला लिग फुटबलको उपाधि गोकुलम केरलाले जितेको छ। शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै गोकुलमले चौथो संस्करणको हिरो इन्डियन महिला लिगको उपाधि जितेको हो। गोकुलमलाई उपाधि दिलाउन नेपालकी सावित्रा भण्डारी, प्रमेश्वरी देवी र कमला देवीले गोल गरे। यता, क्रिप्साका लागि दंमेइ ग्रेस र रतनबाला देवीले गोल फर्काएकी…

Read More

ओखलढुंगा सिड्स व्याङ्कको खुलेयाम ठगी धन्दा

रामहरी श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगा सिड्स व्याङ्कले कृषकहरुलाई ठगी गररे फरार भएको छ । तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकहरुलाई सहुलियत दिने भनि प्रलोभनमा पारेर कृषकसंग पैसा असुल गरी सञ्चालक फरार भएका हुन् । करिब चार महिना अघि मात्रै ओखलढुंगा सदरमुकाममा सञ्चालन भई सेवाको नाममा कृषकहरुसंग पैसा असुल गर्दै आएको व्याङ्क सञ्चालक चम्पादबी गाउँपालिका…

Read More

प्रथम ओखलढुङ्गा महोत्सवमा १५ करोड बढीको कारोबार

ओखलढुङ्गाः प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोबार भएको छ । ओखलढुङ्गा सदरमुकाममा एघार दिन सम्म सन्चालन भएको प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोवार भएको हो । ओखलढुङ्गा उद्योग बाणिज्य संघ ओखलढुङ्गाको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना गरीएको पहिलो औद्योगीक मेलामा जिल्लामा उत्पादित घरेलु बस्तुहरुको साथै अन्य स्थानमा उत्पादित बस्तुहरु अवलोकन तथा बिक्रीका लागी…

Read More

प्रहरीलाइ दुई थान अग्नी नियन्त्रण साधन हस्तारण

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जिल्ला प्रहरी कार्यलयलाई दुई थान अग्नी नियन्त्रण साधन(फाएर एक्सटीङगेसर) हस्तारण गरेको छ । नगरपालिकाको सभाहलमा  एक कार्यक्रमका बिच नगरपालिकाले प्रहरीलाइ  अग्नी नियन्त्रण साधन हस्तारण गरेकाे हाे । अग्नी नियन्त्रणा साधन प्रदान गर्दै नगर उपप्रमुख इच्छा कुमारी गुरुङले जिल्लामा हुने  आकस्मिक रुपका आगलागीका घटनालाई तत्काल निणन्त्रण गर्न फाएर एक्सटीङगेस उपयाेगी भएकाे बताइन् ।…

Read More

आगलागीमा एक घर सहित ८ बाख्रा जले

ओखलढुंगाः ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ निसंखेमा आगलागी भएको छ । सिद्धिचरण नगरपालीका वडा नं. २ निवासी तिलक कार्किको घरमा आगलागी भएको हो । सोमबार साँझ करीव ७ः३० वजे घरमा आगलागी हुँदा कार्कीको घर जलेर नष्ट भएको छ भने ८ वटा बाख्रा पनि जलेका छन् । प्रहरी चौकी निसंखेका प्रहरी र स्थानीयको प्रयासले आगलागी…

Read More