एकराज उपाध्यायको अध्यक्षमा रिटर्नी फेडेरेशन बाग्मती प्रदेश कमिटी गठन

काठमाण्डौं ।  रिटर्नी फेडेरेसन नेपालको बाग्मती प्रदेश कमिटीमा एकराज उपाध्यायको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । काठमाण्डौको धुम्बाराहीमा सम्पन्न दोश्रो अधिवेशनबाट गठित कार्यसमितिको उपाध्यक्ष दुर्गादास श्रेष्ठ, उपाध्यक्ष भगवती खतिवडा, सचिव विनोद कार्की, उपसचिव राजु श्रेष्ठ, उपसचिव रोशन कुमार ठकुरी र कोषाध्यक्ष होमप्रसाद लामिछाने रहेका छन । यसैगरी सदस्यहरुमा प्रकाश घिमिरे , लेखराज ढकाल, बाबुराम केसी…

Read More

महाविर पुनको आविस्कार केन्द्रलाई कोरियाबाट १ करोड ९८ लाख वन सहयोग

सिओल — महाविर पुनले नेतृत्व गरेको ‘राष्ट्रिय आविस्कार केन्द्र’कालागि कोरियामा १ करोड ९८ लाख कोरियन वन संकलन गरिएको छ । पुनले केन्द्रकालागि आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल गरेपछि यहाँका नेपाली अभियान्ताहरुले अर्थ संकलन अभियान सुरु गरेकोमा १ करोड ९८ लाख ४६ हजार ८ सय ६१ कोरियन वन संकलन भएको हो । कोरियामा सामाजिक क्षेत्रमा…

Read More

मेलम्चीको पानी असारभित्रै काठमाडौं आउने

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने प्रतिबद्धतासहित श्वेतपत्र जारी गरेको छ । खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी हुन् । उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पु¥याउन प्रतिबद्ध रहेको…

Read More

ओखलढुंगा सिड्स व्याङ्कको खुलेयाम ठगी धन्दा

रामहरी श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगा सिड्स व्याङ्कले कृषकहरुलाई ठगी गररे फरार भएको छ । तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकहरुलाई सहुलियत दिने भनि प्रलोभनमा पारेर कृषकसंग पैसा असुल गरी सञ्चालक फरार भएका हुन् । करिब चार महिना अघि मात्रै ओखलढुंगा सदरमुकाममा सञ्चालन भई सेवाको नाममा कृषकहरुसंग पैसा असुल गर्दै आएको व्याङ्क सञ्चालक चम्पादबी गाउँपालिका…

Read More

प्रथम ओखलढुङ्गा महोत्सवमा १५ करोड बढीको कारोबार

ओखलढुङ्गाः प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोबार भएको छ । ओखलढुङ्गा सदरमुकाममा एघार दिन सम्म सन्चालन भएको प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोवार भएको हो । ओखलढुङ्गा उद्योग बाणिज्य संघ ओखलढुङ्गाको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना गरीएको पहिलो औद्योगीक मेलामा जिल्लामा उत्पादित घरेलु बस्तुहरुको साथै अन्य स्थानमा उत्पादित बस्तुहरु अवलोकन तथा बिक्रीका लागी…

Read More

प्रहरीलाइ दुई थान अग्नी नियन्त्रण साधन हस्तारण

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जिल्ला प्रहरी कार्यलयलाई दुई थान अग्नी नियन्त्रण साधन(फाएर एक्सटीङगेसर) हस्तारण गरेको छ । नगरपालिकाको सभाहलमा  एक कार्यक्रमका बिच नगरपालिकाले प्रहरीलाइ  अग्नी नियन्त्रण साधन हस्तारण गरेकाे हाे । अग्नी नियन्त्रणा साधन प्रदान गर्दै नगर उपप्रमुख इच्छा कुमारी गुरुङले जिल्लामा हुने  आकस्मिक रुपका आगलागीका घटनालाई तत्काल निणन्त्रण गर्न फाएर एक्सटीङगेस उपयाेगी भएकाे बताइन् ।…

Read More

आगलागीमा एक घर सहित ८ बाख्रा जले

ओखलढुंगाः ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ निसंखेमा आगलागी भएको छ । सिद्धिचरण नगरपालीका वडा नं. २ निवासी तिलक कार्किको घरमा आगलागी भएको हो । सोमबार साँझ करीव ७ः३० वजे घरमा आगलागी हुँदा कार्कीको घर जलेर नष्ट भएको छ भने ८ वटा बाख्रा पनि जलेका छन् । प्रहरी चौकी निसंखेका प्रहरी र स्थानीयको प्रयासले आगलागी…

Read More