रिटर्नीका मुद्दा राज्यले सम्बोधन गर्नुपर्छ ः एमाले महासचिव शंकर पोखरेल
काठमाडौं, साउन २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपाली (रिटर्नी)हरूको ज्ञान, सीप, अनुभव र प्रविधिलाई राज्यले नीतिगत रूपमा सम्बोधन गर्दै देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ। रिटर्नी फेडेरेसन नेपालले एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको ‘रिटर्नीमैत्री नीति र पुनःएकीकरण ः सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै पोखरेलले रिटर्नीहरूले उठाएका जायज…