गुल्मीकाे सत्यवतीमा ३ जनामा काेराेना आरडिटी पाेजेटिभ देखियाे, पिसिआरकाे रिपाेर्ट आउन बाँकी

सत्यवती- गुल्मीकाे सत्यवतीमा ३ जनाकाे काेराेना आरडिटि परिक्षण पाेजेटिभ देखिएकाे छ ।  भारतबाट आई क्वारेण्टाईनमा बसेका उनिहरुकाे परिक्षण गर्दा आरडिटि पाेजेटिभ देखिएकाे सत्यवती गाउँपालिकाका  जनस्वास्थ्य  अधिकृत सूर्य रानाले जानकारी दिनुभयो ।        उनिहरु मचाकाेट आधारभूत बिधालयको क्वाँरेनटाइनमा बसेका थिए। पिसिआर रिपाेर्ट अब एक हप्ता भित्र आऊने बताईएकाे छ ।

Read More

अर्घाखाँचीमा एकैदिन थपिए ३१ जना काेराेना संक्रमित

अर्घाखाँची । अर्घाखाँचीमा जिल्लामा साेमबार  थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेका छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए । यसअघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म ३६ जना संक्रमित…

Read More

बाबुराम भट्टराईलाई चाैथाे वरियतामा राख्दै दर्ता गरियाे जसपा

नवगठित जनता समाजवादी पार्टी (जसपा) भित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले वरिष्ठ नेतामा चित्त बुझाएका छन् । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ । यसअघि डा. बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको बताइएको थियो । तर, दल दर्ता गर्दा भट्टराईको नाम राखिएको छैन । उनलाई…

Read More

दाङमा कोरोना जितेर १० जना घर फर्किए

दाङ। दाङमा आज काेराेना संक्रमणलाई जितेर १० जना घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण मुक्त भएर १० जना घर फर्किएका हुन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए । उनले सबैलाई आज…

Read More

आरडिटीको भर पर्दा पुरै गाउँ कोरोना संक्रमित

काठमाडौं । दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण…

Read More

भैरहवा सिद्वार्थनगर बजार व्यवस्थापनमा समय र बार निर्धारण

  भैरहवा- सिद्धार्थनगर नगरपालिकाले लक डाउनको समयमा अत्यावश्यक सेवा सहित बजार व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले समय र बार निर्धारण गरेको छ । नगरपालिकामा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने,उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी,प्रमुख प्रशासकिय अधिकृत तुलसीराम…

Read More

काेरियामा पछिल्लाे एक सातामा तीन नेपालीकाे ज्यान गयाे

सिओल-दक्षिण काेरियामा पछिल्लाे  एक साताकाे अवधिमा ३ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा धादिङका मैनी तामाङ, कास्की घर भएकी सबी भण्डारी र रुकुमका दिपक   सिञ्जाली रहेकाे गैर आवाशिय नेपाली संघ दक्षिण काेरियाले जनाएकाे छ ।                                    …

Read More

प्यूठान प्रवेश गर्ने सिमामा २४ सै घण्टा स्वयंसेवी युवा

प्युठान । सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ – प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन। स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन। संबन्धित गाउँपालिकासंग समन्वय गरेर…

Read More

भिङ्ग्री – स्वर्गद्दारी जोड्ने सडक कालोपत्रे गरिंदै

प्युठान-  बन्दाबन्दिका समयमा पर्यटकिय महत्वको भिग्रीं स्वर्गद्धारी सडक कालोपत्रे गर्न थालिएको छ । स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिङ्ग्री देखि पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्धारी सम्म जोड्ने १४ किलोमिटर सडकमा कालोपत्रेको काम सुरु भएको हो । सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर काम अगाडि बढाइ रहेको बताउनुभयो । ‘अहिले लकडाउन भएपनी…

Read More

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं-नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन्। कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले कार्कीलाई पक्राउ गरिएको हो।  गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी…

Read More