आगलागीमा एक घर सहित ८ बाख्रा जले

ओखलढुंगाः ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ निसंखेमा आगलागी भएको छ । सिद्धिचरण नगरपालीका वडा नं. २ निवासी तिलक कार्किको घरमा आगलागी भएको हो । सोमबार साँझ करीव ७ः३० वजे घरमा आगलागी हुँदा कार्कीको घर जलेर नष्ट भएको छ भने ८ वटा बाख्रा पनि जलेका छन् । प्रहरी चौकी निसंखेका प्रहरी र स्थानीयको प्रयासले आगलागी…

Read More

प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा, उद्घाटनमा ईश्वर पोखरेल आउँदै

ओखलढुंगा- प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा भोली शनिबारदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आयोजक संस्था उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । महोत्सवको सह-आयोजकमा एआइके ग्रुप काठमाण्डौं रहेको छ ।शनिबार विहान ११ बजे ओखलढुंगाको खेलमैदानमा महोत्सवको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर…

Read More

माटो खन्ने क्रममा आमाकाे मृत्यु, छाेरी सख्त घाइते

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँ पालिका– ३ डुडे गैरोमा रातोमाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह ३ वजे राताे माटाे खन्ने क्रममा िलखु गाउँपालिका वडा नं. ४ की ६० वर्षिया सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको हाे । लिखु गाउँपालिका वडानं. ४ यसम की लुङ्गेली राताे माटाे खन्नका लागी छाेरी साथमा  लिएर गएकाे…

Read More

स्करपियो दुर्घटनामा ७ जनाको मृत्यु [अपडेट]

ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७ थाक्लेमा भएको स्करपियो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको हो । सोलुखुम्बुको जुनबेँसीस्थित ठूलो गुम्बाबाट काठमाण्डौका लागि छुटेको बा१६च २२०७ नम्बरको स्करपियो आइतबार विहान ११ः४५ बजे सिद्धिचरण राजमार्गको ओखलढुंगा घुर्मी सडक खण्डको थाक्लेको भीरबाट २…

Read More

ओखलढुंगामा जिप दुर्घटना, ६ को मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ मा जिप दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडाैं जाँदै गरेको बा १६ च २२०६ नं.को जिप आज दिउँसो साढे १२ बजे दरुवा पिप्ले खोलामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाकोे घटना स्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन । घाईतेको उदयपुर जिल्लाको…

Read More

खिजिदेम्बा गाउँपालिकामा नि:शुल्क दाँत शिविर हुने बारेको सूचना

यही मिति २०७५ साल चैत २१, २२ र २३ गते खिजीदेम्बा गाउँपालिका र तिरोल अष्ट्रिया हेल्प चुप्लुङ नेपालको संयुक्त आयोजनामा यस गाउँपालिकास्थित खिजिफलाटे स्वास्थ्य चौकीमा दाँत भर्ने, निकाल्ने लगायत दाँत सम्बन्धी सम्पूर्ण उपचार गर्नको लागि निःशुल्क दाँत शिविर बस्ने भएको हुँदा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । खिजिदेम्बा गाउँपालिका, गाउँ कार्यपालिकाको…

Read More

किन भएनन् हतियार नविकरण ?

ओखलढुंगा– जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर हतियार राख्ने व्यक्तिले नियमानुसार हतियार नविकरण नगरेको पाइएको छ । सुरक्षा चुनौति भएका व्यक्तिले अनुमति लिएर हतियार राख्नेले वर्षेनी नविकरण गर्नु पर्ने प्रावधान भए पनि नविकरण नगरि राखेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार २०३५ साल यता ४९ जनाले व्यक्तिगत सुरक्षाको कारण देखाएर अनुमति लिइ हतिायार राखेका…

Read More

चम्पादेवीमा नेकपा एकिकरण

चम्पादेवी– ओखलढुंगाका आठ स्थानीय तहमध्ये एक तहमा नेकपाको कमिटी एकिकरण सकिएको छ । चम्पादेवी गाउँपालिका पार्टी कमिटी एकिकरण सम्पन्न भएको हाे । चम्पादेवी  गाउँपालिकामा पूर्व माओवादी केन्द्रबाट अध्यक्ष खड्गबहादुर कार्की र पूर्व एमालेबाट सचिवमा गणेश कार्कीकाे नेतृत्वमा पार्टी कमिटी गठन भएको नेकपाका युवा नेता सुरेश थापाले जनकारी दिए । चम्पादेवीमा नेकपाकाे ६५ सदस्यीय गाउँपालिका कमिटी…

Read More

श्रष्टापार्कमा एक घण्टा

-शिवप्रसाद ढुंगाना/ओखलढुंगा श्रष्टा पार्कको पहिलो तहका खुड्किला पार गर्नै लाग्दा पाँच जना युवती खुड्किलाको अन्तिम विशौनिमा जोडिएका रेलिङमाथि मच्चिदै गफ चुट्दै थिए । उनीहरुको भार रेलिङले नधान्ने संकेत गर्दै थियो । मैले उनीहरुलाई त्यहाँ बस्न उपयुक्त होइन भन्ने बुझाउन कुटनीतिक भाषा प्रयोग गरेँ । ‘यति राम्रा र अनुशासित मान्छे यसरी बस्नु सभ्य देखिएन’ मेरो कुरा…

Read More

वडा सदस्यमाथि बलात्कारकाे आरोप

ओखलढुंगा- लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठमाथि बालात्कारको आरोप लागेको छ । १७ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वडा सदस्य श्रेष्ठमाथि आज शनिबार उजुरी दर्ता गरेकी हुन् । बलात्कारको उजुरी परेपछि वडा सदस्य श्रेष्ठ भने फरार छन् । श्रेष्ठले आफैँले सञ्चालन गरेको इटा कारखनामा काम गर्ने कामदार किशोरीमाथि बलात्कार गरेको…

Read More