काेरियामा काेराना संक्रमित ४ सय ३३ पुगे
काेरियामा काेराना संक्रमितकाे संख्या ४ सय ३३ पुगेकाे छ ।
काेरियामा काेराना संक्रमितकाे संख्या ४ सय ३३ पुगेकाे छ ।
काठमाडौं- रगतको आहालमा डुबेका शवलाई ओल्टाइपल्टाइ गर्नु । डुङ्डुङ्ती गन्हाउने शवको समेत बेपर्वाह गरी अंग(अंगका चोटपटकको इन्ची–इन्ची नाप गर्नु । बिस्फोटमा परेर टुक्रा-टुक्रा भएका मान्छेका शरीरका अंग बटुल्नु। कुहिएका शव ढलबाट निकाल्नु। गाडेको ३५ दिनपछि किराले ढपक्कै ढाकिएको शवको समेत रत्तिभर घिन नसम्झी उत्खनन् गर्नु। यी काम सुन्दामात्रै पनि ज्यान सिरिङ्ग हुनसक्छ। कुहिएका शवलाई ओल्टाइपल्टाइ…
काेरियामा काेराेना भाईरसका कारण शनिवार विहान १० बजे सम्मकाे तथ्याङक अनुसार २ काे मृत्यु भएकाे छ भने ३ सय ४६ जना संक्रमित भएका छन् । शुक्रवार सम्म २ सय ६ जना संक्रमित रहेकाेमा आज शनिवार विहान थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएकाे काेरियाली संचार माध्यमले जनाएका छन् ।
सिओल- दक्षिण काेरियामा काेराेना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ ।शुक्रवार साँझ बुसान युनिभर्सिटि अस्पतालमा एक ५० वर्षिया महिलाकाे मृत्यु भएसँगै मृत्यु हुनेकाे संख्या २ पुगेकाे हाे । त्यस्तै शुक्रवार साँझ सम्मकाे तथ्याङ्क अनुसार २ सय ४ जना संक्रमित भएकाे सरकारी तथ्याङ्क छ । …
सिओल – शुक्रवार दिउँसो ४ बजे सम्मको तथ्याङक अनुसार कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । मंगलवार सम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ । पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगु स्थित सिनछनजी चर्चसँग…
४ वर्ष १० महिना पूरा गरी फर्किन लागेका पनि ५० दिन थप बस्न पाउने सिओल — कोरिया सरकारले कोरोना भाईरस प्रभावका कारण भिषा अवधि सकिने चरणमा रहेका विदेशीकालागि ५० दिन भिषा थप गर्ने भएको छ । कोरियाको न्याय, श्रम र सामुद्री मामिला तथा मत्स्य मन्त्रालयका प्रतिनिधिहरुको आज वसेको वैठकले सो निर्णय गरेको कोरियाली संचार…
सिओल- काेरियामा काेराेना संक्रमितकाे संख्या शुक्रवार साँझ ५ बजे सम्म २ सय ४ पुगेकाे छ ।हिँजाे विहिवार सम्म संक्रमितकाे संख्या १ सय ४ रहेकाेमा आज याे समाचार तयार पार्दा सम्म १०० जना बढेर २ सय ४ पुगेकाे छ । …
प्युठान- जिल्लाको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ‘कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सव आउँदो फागुन १८ गते सम्म चल्ने छ। प्रदेश नंवर ५ का उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्री लिला…
सिओल – दक्षिण कोरियामा २ दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमण कै कारण आज एक जनाको मृत्यु भएको छ । संक्रमणका कारण क्विङदाओ डाईनाम अस्पतालमा उपचाररत ६३ वर्षिय पुरुषको मृत्यु भएको अस्तालले पुष्टि गरेको छ । यहाँ मंगलवार सम्म ३० जनामा सिमित भाईरस संक्रमणले तीन दिनमा खतराको संकेत देखाएको छ । मंगलवार…
सिओल -काेरियामा काेराेनाे भाईरस संक्रमणका कारण आज विहिवार एक जनाकाे मृत्यु भएकाे छ । सक्रमितकाे निमाेनियााका कारण मृत्यु भएकाे केसीडिसीले जनाएकाे छ । काेरियामा काेराेनाका कारण विरामीकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे । विहिवार दिउँसाे ४…