Headlines

कोरियामा भिषा अवधि समाप्त हुन लागेका विदेशीको तीन महिना भिसा थपिने

ईपियस र पर्यटक भिसाधारीलाई भने पुरानै नियम सिओल । कोरिया सरकारले कोरोनाका भाईरसका कारण आफ्नो देश फिर्ती हुन नपाएका विदेशीको तीन महिना स्वतह भिषा थप गरिदिने भएको छ । यसरी थप हुने भिषा अन्तर्गत ई—९, ई—१० र पर्यटक भिषामा कोरिया आएकाहरु भने समावेश नरहेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ । कोरियामा रही यहाँको विदेशी परिचयपत्र…

Read Full News

सरकारद्वारा सर्वसाधारणलाई काठमाण्डाै बाहिर जान दिने निर्णय फिर्ता

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र…

Read Full News

काठमाण्डाैबाट बाहिरिन चाहनेलाई शुक्रवार र शनिवार सुविधा दिईने

काठमाडौं- बिहीबार बसेको उच्चस्तरिय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यका बाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ। काठमाडौंमा बसेर अध्ययन अध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धीत जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ। लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने…

Read Full News

बुधवारदेखि विदेशबाट दक्षिण काेरिया प्रवेश गर्ने सबैलाई दुई हप्ता क्वारेण्टाईनमा राखिने

सिओल,                                                                                                            …

Read Full News

हवाई सेवा अप्रिल १५ सम्म बन्द

काठमाडौं- सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल २५ सम्म हवाइ सेवा स्थगित गर्ने निर्णय गरेको हो। यस्तै समितिले भारत-नेपाल सीमामा अलपत्र नेपालीलाई भने नेपाल प्रवेश गर्न दिने समेत निर्णय गरेको छ। ‘अप्रिल १५  सम्म मुख्य हवाइ सेवा स्थगित गर्ने निर्णय भएको छ,’…

Read Full News

बुटवलमा क्वारेण्टाईनमा राखिएका व्यक्तिकाे मृत्यु

बुटवल । कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई…

Read Full News

कोरोना परीक्षणका स्वास्थ्य सामग्री सहयोगकालागी कोरियाका नेपालीले गरे डेढ करोड संकलन, नेपालमा कोरियन एयरले उडान अनुमती नपाउँदा सामग्री पठाउन समस्या

सिओल । नेपालमा कोरोना परीक्षणकालागि आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्न कोरियाका नेपालीबाट साढे १४ करोड कोरियन वन अर्थात करीब डेढ करोड नेपाली रुपैयाँ संकलन गरिएको छ । गैरआवासिय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व र अन्य स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा चारदिन सम्म अर्थ संकलन अभियान सञ्चालन गरिएकोमा शनिवार साँझ सम्ममा १४ करोड २६ लाख ३७ हजार ७…

Read Full News

प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

प्यूठान-  जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारत बाट मात्रै आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको…

Read Full News

प्यूठानका सबै स्थानिय तहमा तयार भए क्वारेन्टाइन

  प्यूठान- कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् । जिल्लाका नौ वटै स्थानिय तहले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा…

Read Full News

कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका नेपालीले ३० दिन सम्म भिषा थप गर्न पाउने

६ चैत, सिओल । दक्षिण कोरियामा कार्यावधी पूरा गरी नेपाल फर्किने तयारीमा रहेका ईपियस श्रमिक (नेपाली)ले ३० दिन सम्म भिषा अवधि थप गर्न पाउने भएका छन् । नेपाल सरकारले कोरोना प्रकोपको कारण देखाउँदै बुधवार कोरिया लगायतका मुलकबाट नेपाल जाने जहाजमा रोक लगाएको थियो । सरकारको सो निर्णयले भिषा अवधि पूरा गरी नेपाल फर्किने तयारीमा रहेका…

Read Full News