रिटर्नीको नयाँ कार्यसमितिलाई एमाले महासचिव पोखरेलको गरे सम्मान
काठमाण्डौं । चैत्र २१ । काठमाडौँ, चैत १९ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नवनिर्वाचित रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय पदाधिकारीहरूलाई सम्मान गरेका छन् । केन्द्रिय पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमा महासचिव पोखरेलले नयाँ बधाई एवम शुभकामना दिएका छन् । उनले नवनिर्वाचित अध्यक्ष बिनोद भट्टराई लगायत सम्पूर्ण टिमलाई खादा लगाई सम्मान गरेका थिए ।…