काेरियामा पछिल्लाे एक सातामा तीन नेपालीकाे ज्यान गयाे
सिओल-दक्षिण काेरियामा पछिल्लाे एक साताकाे अवधिमा ३ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा धादिङका मैनी तामाङ, कास्की घर भएकी सबी भण्डारी र रुकुमका दिपक सिञ्जाली रहेकाे गैर आवाशिय नेपाली संघ दक्षिण काेरियाले जनाएकाे छ । …