खाने,बस्ने ठेगान छैन, दूतावासको फोन उठ्दैन

  प्युठान। कोरोना भाईरस (कोभिड—१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन् । भारतको राजस्थान,महाराष्ट्र, पन्जाव,नया डिल्ली लगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी चार साता देखी फसेका हुन् । उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन् । राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले…

Read More

काेरियाको जेलमा ८ नेपाली

सिओल । दक्षिण कोरियामा अवैधानीक रुपमा बसेका कारण पक्राऊ परेका ८ नेपालीले जेल जीवन विताईरहेका छन् । कोरोना प्रकोपका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण यहाँको सरकारले नेपाल डिपोर्ट गर्न नपाउँदा उनिहरुको जेल बँसाई लम्बिएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । उनिहरुलाई पक्राउ गरे लगत्तै कोरोना प्रकोप सुरु भएका कारण डिपोर्ट…

Read More

काेरिया जानुअघि स्वास्थ्य जाँच गर्दै हुनुहुन्छ ? उडान मिति नताेकिँदा सम्म नआत्तिनुस

काठमाण्डाै – दक्षिण काेरियाबाट  विदामा आउनुभएका नेपालीहरुकालागि विमान चार्टर गरि फर्किन चाहेमा अनिवार्य स्वास्थ्य परिक्षण गरेर जान त्यहाँकाे सरकारले भनेकाे छ । त्यसकारण क्वारेण्टाईनकाे व्यवस्था  भएका पहिलो चार्टरमा जानेलाई मेरो ब्याक्तीगत सुझाव – अस्पताल पुगेपछी Covid 19 को RDT टेस्ट गर्न जम्मा १० मिनेट लाग्छ । तपाईं आफ्नो सुबिधा अनुसार जिल्ला वा प्रदेश वा अन्य…

Read More

रुपन्देही र नेपालगञ्जमा पनि भेटिए काेराेना संक्रमित

भैरहवा – प्रदेश ५ का दुई जनामा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको छ । हाल सम्म कोरोनाको संक्रमण पोजेटिभ हुनबाट जोगिएको प्रदेश ५ मा एकै दिन दुई जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीको कोटहीमाई गाँउपालिका एक जना र नेपालगंजका एक जना पुरुषमा कोरोना संक्रमण पोजेटिभि देखिएको हो । श्रोतका…

Read More

काेरियामा निर्माणाधिन कन्स्ट्रक्सनमा आगलागीमा परि ३८ जनाकाे मृत्यु

सिओल- काेरियाकाे ख्यङ्गी प्रान्तमा बुधवार एक निर्माणाधिन कन्सट्रक्सनमा आगाेलागी हुँदा ३८ जनाकाे ज्यान गएकाे छ भने १० जना घाईते भएका छन् । आगाे नियन्त्रण गर्न झण्डै पाँच घण्टा लागेकाे बताईएकाे छ ।                                              …

Read More

नेपाल विदामा गएका, तत्काल काेरिया फर्किनु पर्नेहरुकालागि सूचना

सिओल – गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालय र नेपाली वायुसेवा निगम बिच आज काठमाडौं ईन्छन चर्टर उडान सञ्चालनका लागी काठमाडौंमा एक सम्झौता सम्पन्न  भएको छ। उक्त उडान प्रयोगकर्ताको हकमा तत्काललाई निम्न मापदण्ड निर्धारण गरिएको छ। #कुल सिट संख्या: 260 १, भिषा अवधि समाप्त हुन लागेको २, अनिवार्य सेल्फ क्वारेन्टाइन सुबिधा भएको र अनिबार्य १४ दिन…

Read More

कैलाली र रौतहटमा थप २ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं– नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो। कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा…

Read More

कोरियामा भिषा अवधि समाप्त हुन लागेका विदेशीको तीन महिना भिसा थपिने

ईपियस र पर्यटक भिसाधारीलाई भने पुरानै नियम सिओल । कोरिया सरकारले कोरोनाका भाईरसका कारण आफ्नो देश फिर्ती हुन नपाएका विदेशीको तीन महिना स्वतह भिषा थप गरिदिने भएको छ । यसरी थप हुने भिषा अन्तर्गत ई—९, ई—१० र पर्यटक भिषामा कोरिया आएकाहरु भने समावेश नरहेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ । कोरियामा रही यहाँको विदेशी परिचयपत्र…

Read More

सरकारद्वारा सर्वसाधारणलाई काठमाण्डाै बाहिर जान दिने निर्णय फिर्ता

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र…

Read More

काठमाण्डाैबाट बाहिरिन चाहनेलाई शुक्रवार र शनिवार सुविधा दिईने

काठमाडौं- बिहीबार बसेको उच्चस्तरिय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यका बाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ। काठमाडौंमा बसेर अध्ययन अध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धीत जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ। लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने…

Read More