
भैरहवा सिद्वार्थनगर बजार व्यवस्थापनमा समय र बार निर्धारण
भैरहवा- सिद्धार्थनगर नगरपालिकाले लक डाउनको समयमा अत्यावश्यक सेवा सहित बजार व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले समय र बार निर्धारण गरेको छ । नगरपालिकामा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने,उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी,प्रमुख प्रशासकिय अधिकृत तुलसीराम…