व्यवहार परिवर्तनका लागि एक दिने अन्तरक्रिया
ओअलढुंगाः चम्पादेवीको वडा नं. ७ मा मंगलबार ब्यवाहार परीवर्तनका लागी संचार संवन्धि एक दिने अन्तरकृया सम्पन्न भएको छ । समुदायमा आधारीत नवजात शिशु तथा वालरोगको एकिकृत ब्यवस्थापन कार्यक्रम अन्तरगत चम्पादेवीकाे पुलबारी स्मावास्थ्य इकाइमा एक दिने अन्तरकृया सम्पन्न भएको हो । जनस्वास्थ्य कार्यन्वयन ईकाई रुम्जाटार ओखलढुंगाको आयोजनामा भएको कार्यक्रममा जना २ वर्षमुनीका वच्चाका आमा २५ जना…