आमा समुहलाई निशुल्क जग्गा
ओखलढुङ्गाःओखलढुङ्गाको लिखु गाउँपालिकाको वडा नं. ८ मा आमा समुहको भवन निर्माणका लागी निशुल्क जग्गा उपलब्ध गरीएको छ । गाउँको बिचमा स्थानिय गुणराज खत्रिले आमासमुहको भवन निर्माणका लागी जग्गा उपलब्ध गाराएका हुन्। जग्गा किन्न खोज्दा गाउँकाे केन्द्र भागमा कसैले पनि जग्गा उपलब्ध नगराए पछि निरास भएका महिलाहरु यो समय हर्सीत भएका छन् । गाउँबाट सानैमा शहर…