नक्कली परीक्षार्थी मार्फत भाषा पास गरी कोरिया आएका नेपाली धमाधम पक्राऊ
पक्राऊ परि डिपोर्ट हुनेको संख्या १०० नाघ्यो सिओल -कोरिया सरकारले नक्कली परीक्षार्थी मार्फत ईपियस भाषा परीक्षा पास गरी कोरीया आएका नेपालीलाई पक्राऊ गरी नेपाल डिपोर्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । सरकारले त्यसरी कोरिया आएका नेपालीलाई पक्राउ गर्ने अभियान सुरु गरे यता सय भन्दा बढी नेपाली पक्राऊ परिसकेको कोरियाको अध्यागमन कार्यालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक…