कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु

सिओल- कोरियाको मिर्याङमा कार्यरत एक नेपाली शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्याङस्थित एक स्याउ फार्ममा कार्यरत ईलामको गजुरमुखी गाउँपालिकाका यम कुमार सुब्बा लिम्बु रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । लिम्बुको पाँचौ महिनाको ३० तारिखमा कोरिया आएको तीन वर्ष पुग्न लागेको बताईएको छ । फार्मम लिम्बु एक्ला…

Read More

पैसाको अभावमा उपचार पाउन नसकेका मृगौला पिडित नेपालीकोलागि कोरियामा गरियो राहतकोष स्थापना

सिओल — नेपालमा मृगौला फेल भई आर्थिक अभाव झेलिरहेका नेपालीको सहयोगार्थ कोरियाका नेपालीले राहत कोषको स्थापना गरेका छन् । यहाँ कार्यरत नेपालीले प्रत्यक महिना ५ हजार कोरियन वन जम्मा गर्न सक्नेगरी उक्त कोषको स्थापना गरिएको संयोजक उदय राईले जानकारी दिए । कोषमा हाल सम्म २७ जनाले सहभागिता जनाईसकेको र यो संख्या बढ्दै जानेमा विश्वस्त रहेको…

Read More

स्टार रेमिटको सलनाल उपहार विजेताले पाए सुनको औँठी

सिओल— स्टार रेमिटको सलनाल बम्पर उपहार योजनाका विजेता राज लिम्बुलाई शनिवार सुनको औठी प्रदान गरिएको छ । विजेत लिम्बुलाई शनिवार गजेदोमा आयोजित एक कार्यक्रममा उक्त उपहार प्रदान गरिएको हो । पाँचथर घर भएका लिम्बु डेउमा पानी जहाज बनाउने कम्पनीमा कार्यरत छन् । विजेता लिम्बुलाई स्टार रेमिटका प्रतिनिधी खेम कार्की र डेउ सिप विल्डीङ कम्पनीका नेपाली…

Read More

काेराेना प्रभावित क्षेत्र चिनकाे बुहानबाट नेपाल आईपुगे विद्यार्थी

काेराेना भाईरसकाे उदगम स्थल चिनकाे हुवेई प्रान्तमा अलपत्र नेपाली आज स्वदेश फर्किएका छन् । नेपाल सरकारले पठाएकाे वाईडवडी विमानमा विद्यार्थी, वालवालिका र पर्यटक गरी १ सय ७५ जनालाई नेपाल ल्याईएकाे हाे ।                                              …

Read More

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ । कुवेतमा काम गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको ज्यान गएको छ ।  कुवेतको अल मुत्ला क्षेत्रमा एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत १० नेपाली बुधवार राती काम गर्दै गर्दा वालुवाको ढिस्कोले पुरिएका थिए ।

Read More

हिरो इन्डियन महिला लिग फुटबलमा नेपालकी सावित्रा सर्वाधिक गोलकर्ता

  काठमाडौं -चौथो हिरो इन्डियन महिला लिग फुटबलको उपाधि गोकुलम केरलाले जितेको छ। शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै गोकुलमले चौथो संस्करणको हिरो इन्डियन महिला लिगको उपाधि जितेको हो। गोकुलमलाई उपाधि दिलाउन नेपालकी सावित्रा भण्डारी, प्रमेश्वरी देवी र कमला देवीले गोल गरे। यता, क्रिप्साका लागि दंमेइ ग्रेस र रतनबाला देवीले गोल फर्काएकी…

Read More

मेलम्चीको पानी असारभित्रै काठमाडौं आउने

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने प्रतिबद्धतासहित श्वेतपत्र जारी गरेको छ । खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी हुन् । उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पु¥याउन प्रतिबद्ध रहेको…

Read More

चीनमा कोरोनाभाइरस नियन्त्रणमा खटिएका १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित

बेइजिङ– चीनमा कोरोनाभाइरसको नियन्त्रणकालागि खटिएका १७ सय स्वास्थ्यकर्मी संक्रमित भएको छन् । महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले जनाएअनुसार कोरोनाभाइरसबाट संक्रमित ६ स्वास्थ्यकर्मीको निधन भइसकेको छ । स्वास्थ्यकर्मीहरु ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ यिसिनलाई उद्धृत गर्दै…

Read More

चिनको कोरोना प्रभावित क्षेत्रबाट आज ल्याईँदै छ नेपाली विद्यार्थी

काठमाडौं -कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका लागि चिकित्सकसहितको १७ सदस्यीय टोली शनिबार चीन जाँदैछ । पाकिस्तानी पाइलट यावर कमलको नेतृत्वको टोली चीन जान लागेको हो । टोली नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो २ स् ४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ। एयरलाइन्सको वाइडबडी ए ३३० जहाज वुहान जान लागेको हो। जहाज…

Read More

दिलिप महतो हत्या आरोपि जेल चलान

जनकपुर – अबैध नदी जन्य पदार्थ उत्थनन विरुद्धका अभियन्ताको रुपमा चिनिएका दिलिप महतोको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ भने तीन जनालाइ धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन…

Read More