हवाई सेवा अप्रिल १५ सम्म बन्द
काठमाडौं- सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल २५ सम्म हवाइ सेवा स्थगित गर्ने निर्णय गरेको हो। यस्तै समितिले भारत-नेपाल सीमामा अलपत्र नेपालीलाई भने नेपाल प्रवेश गर्न दिने समेत निर्णय गरेको छ। ‘अप्रिल १५ सम्म मुख्य हवाइ सेवा स्थगित गर्ने निर्णय भएको छ,’…
बुटवलमा क्वारेण्टाईनमा राखिएका व्यक्तिकाे मृत्यु
बुटवल । कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई…
कोरोना परीक्षणका स्वास्थ्य सामग्री सहयोगकालागी कोरियाका नेपालीले गरे डेढ करोड संकलन, नेपालमा कोरियन एयरले उडान अनुमती नपाउँदा सामग्री पठाउन समस्या
सिओल । नेपालमा कोरोना परीक्षणकालागि आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्न कोरियाका नेपालीबाट साढे १४ करोड कोरियन वन अर्थात करीब डेढ करोड नेपाली रुपैयाँ संकलन गरिएको छ । गैरआवासिय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व र अन्य स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा चारदिन सम्म अर्थ संकलन अभियान सञ्चालन गरिएकोमा शनिवार साँझ सम्ममा १४ करोड २६ लाख ३७ हजार ७…
प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा
प्यूठान- जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारत बाट मात्रै आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको…
प्यूठानका सबै स्थानिय तहमा तयार भए क्वारेन्टाइन
प्यूठान- कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् । जिल्लाका नौ वटै स्थानिय तहले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा…
कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका नेपालीले ३० दिन सम्म भिषा थप गर्न पाउने
६ चैत, सिओल । दक्षिण कोरियामा कार्यावधी पूरा गरी नेपाल फर्किने तयारीमा रहेका ईपियस श्रमिक (नेपाली)ले ३० दिन सम्म भिषा अवधि थप गर्न पाउने भएका छन् । नेपाल सरकारले कोरोना प्रकोपको कारण देखाउँदै बुधवार कोरिया लगायतका मुलकबाट नेपाल जाने जहाजमा रोक लगाएको थियो । सरकारको सो निर्णयले भिषा अवधि पूरा गरी नेपाल फर्किने तयारीमा रहेका…
जंगबहादुरकाे न्वारन गरिएकाे अर्घाखाँचीकाे बल्काेट पाैवा(फाेटाे फिचर)
अर्घाखाँची- अर्घाखाँची जिल्ला, छत्रदेव गाउँपालिमा अवस्थित पर्यटकीय स्थल बलकोट पाैवा । आन्तरिक तथा बाहृय पर्यटकको एउटा महत्वपुर्ण गन्तव्य हाे ।…
भारतमा काेराेना : १५ पर्यटक सहित २८ जना संक्रमित
भारतमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् । कोरोनभाइरसको संक्रमितको…
कोरियामा कोरोना: घर फर्किने विषयमा द्धिविधामा नेपाली
दक्षिण कोरियामा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई सामान्य रुपमा आँकलन गर्न सकिने अवस्था छैन् । भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर यहाँ रहेका हामी नेपालीहरु पनि सक्दो सतर्कता अजनाई रहेका छौँ । यहाँका मुख्य तथा बाक्लो मानविय चाँप हुने स्थानहरुमा हामी सहभागी भएका छैनौँ । कतिपय उद्योगहरुमा पहिलाको तुलनामा काम घटाईएको छ । रोजगारदाताहरुले…