चिनको कोरोना प्रभावित क्षेत्रबाट आज ल्याईँदै छ नेपाली विद्यार्थी

काठमाडौं -कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका लागि चिकित्सकसहितको १७ सदस्यीय टोली शनिबार चीन जाँदैछ । पाकिस्तानी पाइलट यावर कमलको नेतृत्वको टोली चीन जान लागेको हो । टोली नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो २ स् ४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ। एयरलाइन्सको वाइडबडी ए ३३० जहाज वुहान जान लागेको हो। जहाज…

Read More

दिलिप महतो हत्या आरोपि जेल चलान

जनकपुर – अबैध नदी जन्य पदार्थ उत्थनन विरुद्धका अभियन्ताको रुपमा चिनिएका दिलिप महतोको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ भने तीन जनालाइ धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन…

Read More

राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन

बुटवल, २ फागुन । राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधन भएको छ । केही समय अघिदेखि क्यान्सर रोगका कारण थलिएका उपाध्यायको आज बिहान रुपन्देही जिल्लाको लुम्बिनीस्थित आफ्नै निवासमा निधन भएको हो । बिसं २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनसँगै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भएका थिए । स्थानिय निकायको निर्वाचन २०५४ मा साविक मधुवनी…

Read More

कोरियामा संचयकोषको सुविधा अन्य देशले पाउँदा किन बञ्चीत छन नेपाली ?

  नेपाल सरकारले आवश्यक पहल नगरिदिँदा कोरियामा कार्यरत हजारौँ नेपाली श्रमिक सञ्चयकोषको सुविधाबाट बञ्चीत बनेका छन् । ईपियस प्रणाली मार्फत दक्षिण कोरिया कामदार पठाउने मुलुकहरु श्रीलङ्का सहित ६ मुलुकका श्रमिकले संचयकोषवाफत लाखौँ रुपैयाँ एकमुष्ट पाउने गरेपनि नेपाली श्रमिक भने सो सुविधाबाट बञ्चीत बनेका हुन् । नेपालले ईपियस प्रणाली मार्फत दक्षिण कोरिया कामदार पठाउन सुरु गरेको…

Read More

यले संवत् ५०७९ उभा‌ैलिको अवसरमा शुभकामना आदनप्रदान

उभा‌ैलि यले संवत् ५०७९ को अवसरमा शुभकामना आदनप्रदान साथमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायाक्खा ओखलढुंगाको आयोजनामा समाधिस्थल वाचि डाडामा कार्यक्रम आयोजना गरेको हो । जिल्लामा रहेका किरात राईहरुको वाक्लो उपस्थितिमा आयोजना गरिएको वनभोजमा सिद्दिचरण ११ का वडााध्यक्ष विनोद केसीले किरात संग्राहलय निर्माणमा सहयोग गर्ने वचन बद्दता व्यक्त गरे त्यस्तै नगर वडा…

Read More

ओखलढुंगामा सर्वाधिक राशीको फुटबल हुँदै

आखलढुंगाः खिजीदेम्वा गाउँपालिकाले जिल्लाको सर्वाधिक राशिको फुटबल प्रतियोगिता र राष्ट्रपति खेलकुद प्रतियोगिता आयोजना गरेर खेलकुद सप्ताह मनाउने तयारी गरेको छ । सरकारी स्तरमा सर्वाधिक राशिको फुटवल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको समापन एकसाथ आयोजना गरेको हो । बैशाख २७ गते शिल्डको समापन तथा फुटवल उद्घाटन एकैसाथ आयोजना गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए । उनका…

Read More

सघिय समाजवादी फाेरम ओखलढुंगाकाे नेतृत्वमा नेम्वाङ

संघीय समाजवादी फाेरम नेपाल ओखलढुंगाकाे अध्यक्षमा नेत्रबहादुर नेम्वाङ चयन भएका छन् । नेम्बाङकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन भएकाे हाे । नेम्वाङ यसअघि जिल्ला उपसचिव र संघीय खेलकुद महासंघका केन्द्रीय अध्यक्षकाे जम्मेवारीमा थिए । सदरमुकाममा आयाेजित भेलाले आगमि वैशाख १५ र १६ गते विराटनगरमा हुने प्रदेश नम्बर १ काे प्रथम अधिवेशनमा सहभागी हुन…

Read More

ओखलढुंगा सिड्स व्याङ्कको खुलेयाम ठगी धन्दा

रामहरी श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगा सिड्स व्याङ्कले कृषकहरुलाई ठगी गररे फरार भएको छ । तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकहरुलाई सहुलियत दिने भनि प्रलोभनमा पारेर कृषकसंग पैसा असुल गरी सञ्चालक फरार भएका हुन् । करिब चार महिना अघि मात्रै ओखलढुंगा सदरमुकाममा सञ्चालन भई सेवाको नाममा कृषकहरुसंग पैसा असुल गर्दै आएको व्याङ्क सञ्चालक चम्पादबी गाउँपालिका…

Read More

प्रथम ओखलढुङ्गा महोत्सवमा १५ करोड बढीको कारोबार

ओखलढुङ्गाः प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोबार भएको छ । ओखलढुङ्गा सदरमुकाममा एघार दिन सम्म सन्चालन भएको प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोवार भएको हो । ओखलढुङ्गा उद्योग बाणिज्य संघ ओखलढुङ्गाको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना गरीएको पहिलो औद्योगीक मेलामा जिल्लामा उत्पादित घरेलु बस्तुहरुको साथै अन्य स्थानमा उत्पादित बस्तुहरु अवलोकन तथा बिक्रीका लागी…

Read More

प्रहरीलाइ दुई थान अग्नी नियन्त्रण साधन हस्तारण

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जिल्ला प्रहरी कार्यलयलाई दुई थान अग्नी नियन्त्रण साधन(फाएर एक्सटीङगेसर) हस्तारण गरेको छ । नगरपालिकाको सभाहलमा  एक कार्यक्रमका बिच नगरपालिकाले प्रहरीलाइ  अग्नी नियन्त्रण साधन हस्तारण गरेकाे हाे । अग्नी नियन्त्रणा साधन प्रदान गर्दै नगर उपप्रमुख इच्छा कुमारी गुरुङले जिल्लामा हुने  आकस्मिक रुपका आगलागीका घटनालाई तत्काल निणन्त्रण गर्न फाएर एक्सटीङगेस उपयाेगी भएकाे बताइन् ।…

Read More