बुटवलमा पक्राऊ पर्यो मोटरसाईकल चोरको संगठित गिरोह

बुटवल— रुपन्देही प्रहरीले पक्राऊ गरेका मोटरसाईकल चोरी गर्ने संगठित गिरोहलाई मंगलबार सार्वजनिक गरेको छ । रुपन्देहीको बुटवल आसपासका क्षेत्रमा मोटरसाहिकल चोरी गर्ने ६ जना गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो । उक्त गिरोहले बुटवल तथा तिलोत्तमाका विभिन्न क्षेत्रबाट मोटरसाईकल र स्कुटर चोरी गर्दै आएको प्रहरीको भनाई छ । सोमबार बुटवल ११ देविनगरमा रहेको लुम्बिनी आयूर्वेद अस्पताल…

Read More

रुपन्देहीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

लुम्बिनी— रुपन्देहीमा टिप्परको ठक्करबाट मंगलबार मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका २ का रमेश लोध रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाई छ । मोटरसाइकललाई ठक्कर…

Read More

महाविर पुनको आविस्कार केन्द्रलाई कोरियाबाट १ करोड ९८ लाख वन सहयोग

सिओल — महाविर पुनले नेतृत्व गरेको ‘राष्ट्रिय आविस्कार केन्द्र’कालागि कोरियामा १ करोड ९८ लाख कोरियन वन संकलन गरिएको छ । पुनले केन्द्रकालागि आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल गरेपछि यहाँका नेपाली अभियान्ताहरुले अर्थ संकलन अभियान सुरु गरेकोमा १ करोड ९८ लाख ४६ हजार ८ सय ६१ कोरियन वन संकलन भएको हो । कोरियामा सामाजिक क्षेत्रमा…

Read More

निवर्तमान सभामुख कृष्णबहादुर महराले पाए सफाइ

काठमाडौं – बलात्कार प्रयासको आरोपमा पक्राऊ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले  सफाइ पाएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो । असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप…

Read More

अमेरिकन आइडलमा नेपाली गायक छनाेट

काठमाडौं– अमेरिकन आइडलको आइतबारबाट सुरु भएको २०२० को सिजनमा नेपाली मूलका गायक दिवेस पोखरेलले अडिसन राउन्ड पार गरेका छन्। आर एण्ड बी लिजेन्ड लियोनेल रिचि, पप स्टार केटी पेरी र गायक ल्युक ब्रायनको जज प्यानलले पोखरेललाई अर्को चरणका लागि छनोट गरेको हो। स्टेजमा आफ्नो नाम आर्थर गन रहेको बताउने दिवेस हाल कान्सासको विसितामा बस्छन्। काठमाडाैंमा…

Read More

कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु

सिओल- कोरियाको मिर्याङमा कार्यरत एक नेपाली शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्याङस्थित एक स्याउ फार्ममा कार्यरत ईलामको गजुरमुखी गाउँपालिकाका यम कुमार सुब्बा लिम्बु रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । लिम्बुको पाँचौ महिनाको ३० तारिखमा कोरिया आएको तीन वर्ष पुग्न लागेको बताईएको छ । फार्मम लिम्बु एक्ला…

Read More

पैसाको अभावमा उपचार पाउन नसकेका मृगौला पिडित नेपालीकोलागि कोरियामा गरियो राहतकोष स्थापना

सिओल — नेपालमा मृगौला फेल भई आर्थिक अभाव झेलिरहेका नेपालीको सहयोगार्थ कोरियाका नेपालीले राहत कोषको स्थापना गरेका छन् । यहाँ कार्यरत नेपालीले प्रत्यक महिना ५ हजार कोरियन वन जम्मा गर्न सक्नेगरी उक्त कोषको स्थापना गरिएको संयोजक उदय राईले जानकारी दिए । कोषमा हाल सम्म २७ जनाले सहभागिता जनाईसकेको र यो संख्या बढ्दै जानेमा विश्वस्त रहेको…

Read More

काेराेना प्रभावित क्षेत्र चिनकाे बुहानबाट नेपाल आईपुगे विद्यार्थी

काेराेना भाईरसकाे उदगम स्थल चिनकाे हुवेई प्रान्तमा अलपत्र नेपाली आज स्वदेश फर्किएका छन् । नेपाल सरकारले पठाएकाे वाईडवडी विमानमा विद्यार्थी, वालवालिका र पर्यटक गरी १ सय ७५ जनालाई नेपाल ल्याईएकाे हाे ।                                              …

Read More

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ । कुवेतमा काम गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको ज्यान गएको छ ।  कुवेतको अल मुत्ला क्षेत्रमा एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत १० नेपाली बुधवार राती काम गर्दै गर्दा वालुवाको ढिस्कोले पुरिएका थिए ।

Read More

चीनमा कोरोनाभाइरस नियन्त्रणमा खटिएका १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित

बेइजिङ– चीनमा कोरोनाभाइरसको नियन्त्रणकालागि खटिएका १७ सय स्वास्थ्यकर्मी संक्रमित भएको छन् । महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले जनाएअनुसार कोरोनाभाइरसबाट संक्रमित ६ स्वास्थ्यकर्मीको निधन भइसकेको छ । स्वास्थ्यकर्मीहरु ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ यिसिनलाई उद्धृत गर्दै…

Read More