भारतमा काेराेना : १५ पर्यटक सहित २८ जना संक्रमित

भारतमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् । कोरोनभाइरसको संक्रमितको…

Read More

साझा पार्टिकाे निर्णय: धर्म निरपेक्षता र संघियताका विषयमा जनमतसंग्रह गराैँ

काठमाडौं- साझा पार्टीले  धर्म निरपेक्षता र संघियताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णय गरेको छ।                                                             पार्टिकाे  लुम्बिनीमा सम्पन्न राष्ट्रिय भेलाले जारी गरेको घोषणापत्रमा जनमत सङ्ग्रह…

Read More

काेराेना नियन्त्रणकालागि नेपाल सरकारले तत्काल गर्नुपर्ने १४ काम

नेपाल सरकारले काेराेना नियन्त्रणकालागि तत्काल सुरु गर्नुपर्ने पूर्व तैयारीहरु : १) भाइरस टेस्टको लागि चाहिने आवस्यक रियाजेंट र उपकरणको संचित गर्ने। २) कम्तिमा ५ ०००० जनालाई क्वरेण्टैन गर्न सकिने ठाउँहरुको पहिचान र बन्दोबस्त गर्ने। कम्तिमा १ ० ००० जनालाई आइसोलेसनमा राखेर उपचार गर्न सक्ने संयन्त्र तयार पार्ने। यसको लागि आबस्यक जनसक्ति, उपकरण र अन्य सामाग्रीहरुको…

Read More

काेराेनासँग लड्न शारिरीक शक्ति बढाउनुस : डा जाेशी

साैल – कोरियामा रहेका नेपाली डाक्टर राजेश चन्द्र जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । उहाँले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण…

Read More

काम खोज्ने समय २ महिना थप्ने निर्णयले कोरियाको नेपालीलाई राहतःश्रम सहचारी डिल्लीराम बास्तोला

साैल – दक्षिण कोरियामा काम छोडेर नयाँ कामको खोजीमा रहेका कामदारले २ महिना थप पाउने भएका छन । नेपाली दुतावा दक्षिण कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले “कोरियामा कोरोना भाईरसको अवस्था” सम्बन्धमा शुक्रबार गरेको विशेष कार्यक्रममा बोल्दै काम छोडेर बसेका सम्पूर्णको लागि २ महिना थप हुने बताएका हुन । यस अनुसार अब ७ दिन समय बाकीले…

Read More

कोरियामा कोरोना- शनिबार साँझसम्ममा ३ को मृत्यु‚ ४ सय ३३ संक्रमित

सिओल– दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने यसबाट ४ सय ३३ जना संक्रमित भएको पुष्टि भएको छ। शनिबार ख्यङजुमा थप १ जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो। शुक्रबार साँझसम्म २ सय ४ काे संख्यामा रहेकाेमा शनिबार साँझ ५ बजेसम्म एकैदिन २ सय २९ जना कोरोना संक्रमित बिरामी थपिएकाे काेरियाकाे राेग नियन्त्रण केन्द्रलाई…

Read More

जसले विभत्स शवसँग १० वर्ष बिताए

काठमाडौं- रगतको आहालमा डुबेका शवलाई ओल्टाइपल्टाइ गर्नु । डुङ्डुङ्ती गन्हाउने शवको समेत बेपर्वाह गरी अंग(अंगका चोटपटकको इन्ची–इन्ची नाप गर्नु ।  बिस्फोटमा परेर टुक्रा-टुक्रा भएका मान्छेका शरीरका अंग बटुल्नु। कुहिएका शव ढलबाट निकाल्नु। गाडेको ३५ दिनपछि किराले ढपक्कै ढाकिएको शवको समेत रत्तिभर घिन नसम्झी उत्खनन् गर्नु। यी काम सुन्दामात्रै पनि ज्यान सिरिङ्ग हुनसक्छ। कुहिएका शवलाई ओल्टाइपल्टाइ…

Read More

काेरियामा काेराेना : २ काे मृत्यु, ३ सय ४६ जना संक्रमित

काेरियामा काेराेना  भाईरसका कारण शनिवार विहान १० बजे सम्मकाे तथ्याङक अनुसार  २ काे मृत्यु भएकाे छ भने ३ सय ४६ जना संक्रमित भएका छन् ।  शुक्रवार सम्म २ सय ६ जना संक्रमित रहेकाेमा आज शनिवार विहान थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएकाे काेरियाली संचार माध्यमले जनाएका छन् ।

Read More

काेरियामा काेराेना: २ काे मृत्यु दुई सय बढी संक्रमित

सिओल- दक्षिण काेरियामा काेराेना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ ।शुक्रवार साँझ बुसान युनिभर्सिटि अस्पतालमा एक ५० वर्षिया महिलाकाे मृत्यु भएसँगै मृत्यु हुनेकाे संख्या २ पुगेकाे हाे ।                  त्यस्तै शुक्रवार साँझ सम्मकाे तथ्याङ्क अनुसार २ सय ४ जना संक्रमित भएकाे सरकारी तथ्याङ्क छ ।    …

Read More

कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका

सिओल – शुक्रवार दिउँसो ४ बजे सम्मको तथ्याङक अनुसार कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । मंगलवार सम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ । पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगु स्थित सिनछनजी चर्चसँग…

Read More