स्वर्गद्वारी प्युठान महाेत्सव सुरु
प्युठान- जिल्लाको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ‘कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सव आउँदो फागुन १८ गते सम्म चल्ने छ। प्रदेश नंवर ५ का उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्री लिला…