बुधवारदेखि विदेशबाट दक्षिण काेरिया प्रवेश गर्ने सबैलाई दुई हप्ता क्वारेण्टाईनमा राखिने

सिओल,                                                                                                            …

Read More

काम खोज्ने समय २ महिना थप्ने निर्णयले कोरियाको नेपालीलाई राहतःश्रम सहचारी डिल्लीराम बास्तोला

साैल – दक्षिण कोरियामा काम छोडेर नयाँ कामको खोजीमा रहेका कामदारले २ महिना थप पाउने भएका छन । नेपाली दुतावा दक्षिण कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले “कोरियामा कोरोना भाईरसको अवस्था” सम्बन्धमा शुक्रबार गरेको विशेष कार्यक्रममा बोल्दै काम छोडेर बसेका सम्पूर्णको लागि २ महिना थप हुने बताएका हुन । यस अनुसार अब ७ दिन समय बाकीले…

Read More

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ । कुवेतमा काम गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको ज्यान गएको छ ।  कुवेतको अल मुत्ला क्षेत्रमा एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत १० नेपाली बुधवार राती काम गर्दै गर्दा वालुवाको ढिस्कोले पुरिएका थिए ।

Read More

प्रहरीलाइ दुई थान अग्नी नियन्त्रण साधन हस्तारण

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जिल्ला प्रहरी कार्यलयलाई दुई थान अग्नी नियन्त्रण साधन(फाएर एक्सटीङगेसर) हस्तारण गरेको छ । नगरपालिकाको सभाहलमा  एक कार्यक्रमका बिच नगरपालिकाले प्रहरीलाइ  अग्नी नियन्त्रण साधन हस्तारण गरेकाे हाे । अग्नी नियन्त्रणा साधन प्रदान गर्दै नगर उपप्रमुख इच्छा कुमारी गुरुङले जिल्लामा हुने  आकस्मिक रुपका आगलागीका घटनालाई तत्काल निणन्त्रण गर्न फाएर एक्सटीङगेस उपयाेगी भएकाे बताइन् ।…

Read More

जसले विभत्स शवसँग १० वर्ष बिताए

काठमाडौं- रगतको आहालमा डुबेका शवलाई ओल्टाइपल्टाइ गर्नु । डुङ्डुङ्ती गन्हाउने शवको समेत बेपर्वाह गरी अंग(अंगका चोटपटकको इन्ची–इन्ची नाप गर्नु ।  बिस्फोटमा परेर टुक्रा-टुक्रा भएका मान्छेका शरीरका अंग बटुल्नु। कुहिएका शव ढलबाट निकाल्नु। गाडेको ३५ दिनपछि किराले ढपक्कै ढाकिएको शवको समेत रत्तिभर घिन नसम्झी उत्खनन् गर्नु। यी काम सुन्दामात्रै पनि ज्यान सिरिङ्ग हुनसक्छ। कुहिएका शवलाई ओल्टाइपल्टाइ…

Read More

पैसाको अभावमा उपचार पाउन नसकेका मृगौला पिडित नेपालीकोलागि कोरियामा गरियो राहतकोष स्थापना

सिओल — नेपालमा मृगौला फेल भई आर्थिक अभाव झेलिरहेका नेपालीको सहयोगार्थ कोरियाका नेपालीले राहत कोषको स्थापना गरेका छन् । यहाँ कार्यरत नेपालीले प्रत्यक महिना ५ हजार कोरियन वन जम्मा गर्न सक्नेगरी उक्त कोषको स्थापना गरिएको संयोजक उदय राईले जानकारी दिए । कोषमा हाल सम्म २७ जनाले सहभागिता जनाईसकेको र यो संख्या बढ्दै जानेमा विश्वस्त रहेको…

Read More

ओखलढुंगामा हुने ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालियो

ओखलढुंगा । ओखलढुंगा सदरमुकामस्थित खेल मैदानमा आयोजना हुन लागेको ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालिएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना र एआईके ग्रुपको सह आयोजनामा आउँदो चैत ३० गतेबाट वैशाख १० गतेसम्म  हुने महोत्सवको प्रारम्भिक तयारी थालिएको हो । महोत्सवका लागि सुरुवातमा प्रचारप्रसार र सरोकारवाला निकायहरुसँगको छलफल अगाडि बढाइएको छ ।  प्रचारप्रसारका…

Read More

Fonemoney को हप्तामा २ जनालाई कोरियन १-१ लाख वन  नगद पुरस्कार

१ महिना सम्मको योजना “हरेक हप्ता नगद वर्षा” सार्वजनिक सोल, दक्षिण कोरिया – १५ जुलाई २०२५: कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूका लागि समर्पित डिजिटल रेमिटेन्स सेवा Fonemoneyले नयाँ योजना  “हरेक हप्ता नगद वर्षा” सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक हप्ता १ लाख नगद पुरस्कार जित्ने अवसर  पाउनेछन्। १४ जुलाई देखि १३ अगस्ट २०२५ सम्म सञ्चालन हुने यस एक महिने योजनामा, हरेक हप्ता दुईजना भाग्यशाली  प्रयोगकर्ताहरूले १-१ लाख कोरियन वोन (झण्डै १०,००० नेपाली रुपैयाँ) जित्नेछन्। योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले कोरियाबाट नेपाल पैसा पठाउनुपर्छ, त्यो पनि Fonemoney App मार्फत। पैसा सिधै बैंक खातामा, क्यास पिकअपहरूमा वा इसेवा वालेटमा पठाउन सकिन्छ, जसले सबैलाई सजिलो र  पहुँचयुक्त सेवा  प्रदान गर्दछ।प्रत्येक हप्ता मंगलवार बेलुकी ७ बजे (कोरियन समयअनुसार) Fonemoneyको Facebook  र TikTok Live मा  विजेताहरूको घोषणा गरिनेछ। न्यूनतम ५०,००० रुपैयाँको कारोबार गरेका प्रयोगकर्ताहरू मात्र पुरस्कारका लागि योग्य मानिनेछन्।“कोरियामा  काम गरिरहेका नेपाली दाजुभाइको मिहिनेतप्रति हाम्रो सम्मान स्वरूप यो योजना ल्याएका हौं। पैसा पठाउने यात्रामा हामीले सधैं सहजता, भरपर्दोपन र फाइदाजनक अनुभव दिने प्रयास गर्दै आएका छौं,”  Fonemoneyका मार्केटिङ म्यानेजर राजन अधिकारीले भन्नुभयो।Fonemoneyले प्रयोगकर्ताहरूलाई  ०% सेवा शुल्क, उत्तम दर, र निश्चित सुरक्षा सहितको रेमिटेन्स सुविधा प्रदान गर्दै आएको छ।    

Read More

जंगबहादुरकाे न्वारन गरिएकाे अर्घाखाँचीकाे बल्काेट पाैवा(फाेटाे फिचर)

अर्घाखाँची-                                                                      अर्घाखाँची जिल्ला, छत्रदेव गाउँपालिमा अवस्थित पर्यटकीय स्थल बलकोट  पाैवा ।    आन्तरिक तथा बाहृय पर्यटकको एउटा महत्वपुर्ण गन्तव्य हाे ।…

Read More

अलपत्र नगरपार्क, पाँच वर्षमा दुईवटा ट्रष्ट

ओखलढुंगाःओखलढुंगामा पाँच वर्ष अघि सुरु गरीएको नगर पार्क अलपत्र अवस्थामा रहेको छ । पञ्च वर्षिय योजना भए पनि पाँच वर्षमा १०० मिटर बाटो र दुईवटा ट्रष्ट निर्माण भएको कारण पार्क निर्माण अलपत्र रहेको हो । जिल्ला सदरमुकाम ओखलढुंगाको गुईने डाडामा निर्माण गर्न लागीएको ओखलढुंगा नगर पार्कको पाँच वर्षमा १०० मिटर बाटो र दुईवटा ट्रष्ट मात्र…

Read More