प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

प्यूठान-  जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारत बाट मात्रै आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको…

Read More

ओखलढुंगामा जिप दुर्घटना, ६ को मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ मा जिप दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडाैं जाँदै गरेको बा १६ च २२०६ नं.को जिप आज दिउँसो साढे १२ बजे दरुवा पिप्ले खोलामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाकोे घटना स्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन । घाईतेको उदयपुर जिल्लाको…

Read More

चम्पादेवीमा नेकपा एकिकरण

चम्पादेवी– ओखलढुंगाका आठ स्थानीय तहमध्ये एक तहमा नेकपाको कमिटी एकिकरण सकिएको छ । चम्पादेवी गाउँपालिका पार्टी कमिटी एकिकरण सम्पन्न भएको हाे । चम्पादेवी  गाउँपालिकामा पूर्व माओवादी केन्द्रबाट अध्यक्ष खड्गबहादुर कार्की र पूर्व एमालेबाट सचिवमा गणेश कार्कीकाे नेतृत्वमा पार्टी कमिटी गठन भएको नेकपाका युवा नेता सुरेश थापाले जनकारी दिए । चम्पादेवीमा नेकपाकाे ६५ सदस्यीय गाउँपालिका कमिटी…

Read More

रिटर्नी फेडेरेसनको अध्यक्षमा बिनोद भट्टराई र महासचिवमा खेम कार्की निर्वाचित

चैत १६, काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन कमरेड बिनोदप्रसाद भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा अर्चना बस्नेत रोकाहा र जितेन्द्र बानियाँ, महासचिवमा खेमबहादुर कार्की, उपमहासचिवमा नवराज श्रेष्ठ र सचिवहरुमा सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास निर्वाचित भएका छन् । रिटर्नी फेडेरेसन नेपालको दोश्रो…

Read More

अम्बिरले बाँडे आगलागीपीडितलाई राहत

ओखलढुंगा । प्रदेशसभा क का सांसद अम्बिरबाबु गुरुङले जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित चुहानछापका आगलागी पीडितलाई राहत सहयोग गरेका छन् । उनले चामल, दाल, नुन, तेल, पानीलगायतका खाद्यसामग्रीसहित जस्तापाता र ग्याँस चुल्हो राहतस्वरुप सहयोग गरेका हुन् । शनिवार घटनास्थलमा पुगेर आगलागीपीडित ८ परिवारलाई सांसद गुरुङले सहयोग गरेका थिए । सांसद गुरुङले गरेको सहयोगको विवरण हेर्नुहोस्-…

Read More

डोजर दुर्घटनामा चालकको मृत्यु

फाइल फाेटाेः ओखलढुंगाःओखलढुंगामा जेसिभि स्काभेटर दुर्घटना भएको छ । सोलकोरीडोरको टावर (पोल) निर्माण स्थल बनाउने क्रममा दुर्घटना भएको हो । मंगलबार साँझ ५ः३० मा मानेभञ्ज्याङ्ग गाउँपालीका वडा नं. ५को बोलेथामडाँडामा सोलु कोरीडोरको खाल्डो खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपि पुष्पराज मल्लले बताए । दुर्घटनामा ओखलढुंगाको…

Read More

फेडेरेसनले २५ जिल्लामा उधम मार्फत २५०० रिटर्नीलाई उधमशिलतामा जोडने

काठमाण्डौं । साउन ११ । रिटर्नी फेडेरेसन नेपालले एक जिल्ला एक उधम विस्तार गर्ने भएको छ । आज रिटर्नी फेडेरेसन नेपालको भर्चुअल बैठकबाट जिल्लामा १ उधमको लागि शुरुवातमा २५ जिल्ला छनौंट गरिने जानकारी दिइएको छ । विभागको बैठकबाट २५ जिल्लामा उधम मार्फत २५०० रिटर्नीहरुलाई जोडने गरि हरेक प्रदेशमा रिटर्नी लक्षित सम्भाव्यता अध्ययन उप समितिहरु गठन…

Read More

अमेरिकन आइडलमा नेपाली गायक छनाेट

काठमाडौं– अमेरिकन आइडलको आइतबारबाट सुरु भएको २०२० को सिजनमा नेपाली मूलका गायक दिवेस पोखरेलले अडिसन राउन्ड पार गरेका छन्। आर एण्ड बी लिजेन्ड लियोनेल रिचि, पप स्टार केटी पेरी र गायक ल्युक ब्रायनको जज प्यानलले पोखरेललाई अर्को चरणका लागि छनोट गरेको हो। स्टेजमा आफ्नो नाम आर्थर गन रहेको बताउने दिवेस हाल कान्सासको विसितामा बस्छन्। काठमाडाैंमा…

Read More

रिटर्नीहरुलाई हेर्ने छुट्टै डेस्क स्थापना गर्न रिटर्नी फेडेरेसनको माँग

काठमाण्डौं । चैत्र २१ । रिटर्नी फेडेरेसन नेपालले ४३ लाख रिटर्नीहरुलाई सम्बोधन छुट्टै शक्तिशालि सरकारी निकाय हुनेपर्ने सहितको मागँहरु राखेको छ । आज नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेललाई भेटी श्रम मन्त्रालय आन्तरिक रोजगार शाखा अन्र्तगत रिटर्नीहरुलाई हेर्ने छुट्टै डेक्स राख्नुपर्ने लगायतका माँगहरु बुझाएका छन । फेडेरेसनका नव निर्वाचित अध्यक्ष बिनोद भट्टराई…

Read More

श्रष्टापार्कमा एक घण्टा

-शिवप्रसाद ढुंगाना/ओखलढुंगा श्रष्टा पार्कको पहिलो तहका खुड्किला पार गर्नै लाग्दा पाँच जना युवती खुड्किलाको अन्तिम विशौनिमा जोडिएका रेलिङमाथि मच्चिदै गफ चुट्दै थिए । उनीहरुको भार रेलिङले नधान्ने संकेत गर्दै थियो । मैले उनीहरुलाई त्यहाँ बस्न उपयुक्त होइन भन्ने बुझाउन कुटनीतिक भाषा प्रयोग गरेँ । ‘यति राम्रा र अनुशासित मान्छे यसरी बस्नु सभ्य देखिएन’ मेरो कुरा…

Read More