रिटर्नी फेडेरेसन मधेश प्रदेश अध्यक्षमा दिपक कुमार श्रेष्ठ

सर्लाही ।  रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेश कमिटीमो दोश्रो अधिवेशन सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । सो अधिवेशनबाट पुनः दिपक कुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका उपाध्यक्षहरुमा दर्शन प्याकुरेल, जानकी माया तामांग , सचिवमा नवराज विष्ट, उपसचिवमा सोनाम सिंह गोले, कोषाध्यक्षमा जितेन्द्र साफी निर्वाचित भएका छन । सो अवसरमा रिटर्नी…

Read More

प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

प्यूठान-  जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारत बाट मात्रै आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको…

Read More

नक्कली परीक्षार्थी मार्फत भाषा पास गरी कोरिया आएका नेपाली धमाधम पक्राऊ

पक्राऊ परि डिपोर्ट हुनेको संख्या १०० नाघ्यो सिओल -कोरिया सरकारले नक्कली परीक्षार्थी मार्फत ईपियस भाषा परीक्षा पास गरी कोरीया आएका नेपालीलाई पक्राऊ गरी नेपाल डिपोर्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । सरकारले त्यसरी कोरिया आएका नेपालीलाई पक्राउ गर्ने अभियान सुरु गरे यता सय भन्दा बढी नेपाली पक्राऊ परिसकेको कोरियाको अध्यागमन कार्यालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक…

Read More

ओखलढुंगामा हुने ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालियो

ओखलढुंगा । ओखलढुंगा सदरमुकामस्थित खेल मैदानमा आयोजना हुन लागेको ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालिएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना र एआईके ग्रुपको सह आयोजनामा आउँदो चैत ३० गतेबाट वैशाख १० गतेसम्म  हुने महोत्सवको प्रारम्भिक तयारी थालिएको हो । महोत्सवका लागि सुरुवातमा प्रचारप्रसार र सरोकारवाला निकायहरुसँगको छलफल अगाडि बढाइएको छ ।  प्रचारप्रसारका…

Read More

काेरियामा काेराेना संक्रमितकाे संख्या ह्वात्त्तै बढ्याे, थेगु क्षेत्रमा ३० जना संक्रमित

बुसान-काेरियामा काेराेना संक्रमितकाे संख्यामा ह्वात्तै वृद्वि भएकाे छ । पछिल्लाे ३ दिनकाे अवधिमा मात्र काेरियामा थेगु क्षेत्रमा मात्र ३० जना संक्रमित भेटिएका छन् । मंगलवार देखि बुधवार विहान सम्ममा  थेगुमा ३० जना र सउलमा १ जना संकरमित भेटिएकाे काेरायाका डाक्टरहरुकाे संस्था केसीडिसीले जनाएकाे छ ।                    …

Read More

प्रथम ओखलढुङ्गा महोत्सवमा १५ करोड बढीको कारोबार

ओखलढुङ्गाः प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोबार भएको छ । ओखलढुङ्गा सदरमुकाममा एघार दिन सम्म सन्चालन भएको प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोवार भएको हो । ओखलढुङ्गा उद्योग बाणिज्य संघ ओखलढुङ्गाको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना गरीएको पहिलो औद्योगीक मेलामा जिल्लामा उत्पादित घरेलु बस्तुहरुको साथै अन्य स्थानमा उत्पादित बस्तुहरु अवलोकन तथा बिक्रीका लागी…

Read More

स्वर्गद्वारी प्युठान महाेत्सव सुरु

प्युठान- जिल्लाको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ‘कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सव आउँदो फागुन १८ गते सम्म चल्ने छ। प्रदेश नंवर ५ का उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्री लिला…

Read More

ईजरायल र ईरान युद्धमा नेपालीहरुको ज्यानको सुरक्षा गर्न रिर्टनी फेडेरेशनको माग

काठमाडौं, ५ असार । रिटर्नी फेडेरशन नेपालले इजरायल–इरान युद्वको मारमा परेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनका महासचिव खेम कार्कीले विज्ञप्तिमार्फत युद्वरत दुई दुेशमा रहेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । युद्धको प्रभाव पर्न सक्ने अन्य छिमेकी मुलुकमा रहेका नेपालीहरुको सुरक्षाप्रति समेत आवश्यक सावधानी अपनाई पुर्व तयारी गर्नको लागि फेडेरेशनले…

Read More

कोरियाका पूर्व राष्ट्रपतिलाई भ्रष्ट्राचार मुद्धामा १७ वर्षको जेल सजाय तोकियो

सिओल, भ्रष्ट्राचार मुद्धामा कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाक लाई १७ वर्षको जेल सजाय सुनाईएको छ । कोरियाको अटोमोवाईल सामसङ कम्पनीको भ्रष्ट्रचार मुद्धामा दोषी ठहर गर्दै बुधवार कोरियाको सउल उच्च अदालतले उक्त सजाय सुनाएको हो । अदालतले वाकलाई १० दशमलव ४ मिलियन डलर र अतिरिक्त ८ दशमलव ८ मिलियन अमेरिकि डलर जरिवाना पनि तोकेको छ…

Read More

रिटर्नी फेडेरेसनको अध्यक्षमा बिनोद भट्टराई र महासचिवमा खेम कार्की निर्वाचित

चैत १६, काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन कमरेड बिनोदप्रसाद भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा अर्चना बस्नेत रोकाहा र जितेन्द्र बानियाँ, महासचिवमा खेमबहादुर कार्की, उपमहासचिवमा नवराज श्रेष्ठ र सचिवहरुमा सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास निर्वाचित भएका छन् । रिटर्नी फेडेरेसन नेपालको दोश्रो…

Read More