वीरगञ्जमा थपिए १७ जना कोरोना पोजेटिभ

काठमाडौं– वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्

Read More

कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु

सिओल- कोरियाको मिर्याङमा कार्यरत एक नेपाली शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्याङस्थित एक स्याउ फार्ममा कार्यरत ईलामको गजुरमुखी गाउँपालिकाका यम कुमार सुब्बा लिम्बु रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । लिम्बुको पाँचौ महिनाको ३० तारिखमा कोरिया आएको तीन वर्ष पुग्न लागेको बताईएको छ । फार्मम लिम्बु एक्ला…

Read More

भारतमा रेल चलेपछी झण्डै ७ हजार प्युठान आईपुगे

खबर पेपर,प्युठान।भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् । बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाकाहुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रीनेको संख्या झण्डै दश हजार…

Read More

महाविर पुनको आविस्कार केन्द्रलाई कोरियाबाट १ करोड ९८ लाख वन सहयोग

सिओल — महाविर पुनले नेतृत्व गरेको ‘राष्ट्रिय आविस्कार केन्द्र’कालागि कोरियामा १ करोड ९८ लाख कोरियन वन संकलन गरिएको छ । पुनले केन्द्रकालागि आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल गरेपछि यहाँका नेपाली अभियान्ताहरुले अर्थ संकलन अभियान सुरु गरेकोमा १ करोड ९८ लाख ४६ हजार ८ सय ६१ कोरियन वन संकलन भएको हो । कोरियामा सामाजिक क्षेत्रमा…

Read More

चीनमा कोरोनाभाइरस नियन्त्रणमा खटिएका १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित

बेइजिङ– चीनमा कोरोनाभाइरसको नियन्त्रणकालागि खटिएका १७ सय स्वास्थ्यकर्मी संक्रमित भएको छन् । महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले जनाएअनुसार कोरोनाभाइरसबाट संक्रमित ६ स्वास्थ्यकर्मीको निधन भइसकेको छ । स्वास्थ्यकर्मीहरु ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ यिसिनलाई उद्धृत गर्दै…

Read More

दिलिप महतो हत्या आरोपि जेल चलान

जनकपुर – अबैध नदी जन्य पदार्थ उत्थनन विरुद्धका अभियन्ताको रुपमा चिनिएका दिलिप महतोको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ भने तीन जनालाइ धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन…

Read More

रिटर्नीको नयाँ कार्यसमितिलाई एमाले महासचिव पोखरेलको गरे सम्मान

काठमाण्डौं । चैत्र २१ । काठमाडौँ, चैत १९ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नवनिर्वाचित रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय पदाधिकारीहरूलाई सम्मान गरेका छन् । केन्द्रिय पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमा महासचिव पोखरेलले नयाँ बधाई एवम शुभकामना दिएका छन् । उनले नवनिर्वाचित अध्यक्ष बिनोद भट्टराई लगायत सम्पूर्ण टिमलाई खादा लगाई सम्मान गरेका थिए ।…

Read More

अम्बिरले बाँडे आगलागीपीडितलाई राहत

ओखलढुंगा । प्रदेशसभा क का सांसद अम्बिरबाबु गुरुङले जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित चुहानछापका आगलागी पीडितलाई राहत सहयोग गरेका छन् । उनले चामल, दाल, नुन, तेल, पानीलगायतका खाद्यसामग्रीसहित जस्तापाता र ग्याँस चुल्हो राहतस्वरुप सहयोग गरेका हुन् । शनिवार घटनास्थलमा पुगेर आगलागीपीडित ८ परिवारलाई सांसद गुरुङले सहयोग गरेका थिए । सांसद गुरुङले गरेको सहयोगको विवरण हेर्नुहोस्-…

Read More

ओखलढुंगामा अन्र्तराष्ट्रिय औद्योगिक महोत्सव हुने

ओखलढुंगाः ओखलढुंगामा प्रथम अन्र्तराष्ट्रिय औधोगिक महोत्सव आयोजना गरिने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा पहिलो पटक ओखलढुंगा अन्र्तराष्ट्रिय महोत्सव हुने भएको हो । संघले मंगलबार पत्रकार सम्मेलन गरेर एआईके ग्रुपसँगको सहकार्यमा चैत ३० देखि ०७६ बैशाख १० सम्म महोत्सव आयोजना गरिएको जानकारी दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन…

Read More

माटो खन्ने क्रममा आमाकाे मृत्यु, छाेरी सख्त घाइते

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँ पालिका– ३ डुडे गैरोमा रातोमाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह ३ वजे राताे माटाे खन्ने क्रममा िलखु गाउँपालिका वडा नं. ४ की ६० वर्षिया सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको हाे । लिखु गाउँपालिका वडानं. ४ यसम की लुङ्गेली राताे माटाे खन्नका लागी छाेरी साथमा  लिएर गएकाे…

Read More