
रिटर्नी फेडेरेसन मधेश प्रदेश अध्यक्षमा दिपक कुमार श्रेष्ठ
सर्लाही । रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेश कमिटीमो दोश्रो अधिवेशन सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । सो अधिवेशनबाट पुनः दिपक कुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका उपाध्यक्षहरुमा दर्शन प्याकुरेल, जानकी माया तामांग , सचिवमा नवराज विष्ट, उपसचिवमा सोनाम सिंह गोले, कोषाध्यक्षमा जितेन्द्र साफी निर्वाचित भएका छन । सो अवसरमा रिटर्नी…