काठमाण्डाैबाट बाहिरिन चाहनेलाई शुक्रवार र शनिवार सुविधा दिईने

काठमाडौं- बिहीबार बसेको उच्चस्तरिय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यका बाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ। काठमाडौंमा बसेर अध्ययन अध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धीत जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ। लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने…

Read More

बुधवारदेखि विदेशबाट दक्षिण काेरिया प्रवेश गर्ने सबैलाई दुई हप्ता क्वारेण्टाईनमा राखिने

सिओल,                                                                                                            …

Read More

हवाई सेवा अप्रिल १५ सम्म बन्द

काठमाडौं- सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल २५ सम्म हवाइ सेवा स्थगित गर्ने निर्णय गरेको हो। यस्तै समितिले भारत-नेपाल सीमामा अलपत्र नेपालीलाई भने नेपाल प्रवेश गर्न दिने समेत निर्णय गरेको छ। ‘अप्रिल १५  सम्म मुख्य हवाइ सेवा स्थगित गर्ने निर्णय भएको छ,’…

Read More

बुटवलमा क्वारेण्टाईनमा राखिएका व्यक्तिकाे मृत्यु

बुटवल । कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई…

Read More

कोरोना परीक्षणका स्वास्थ्य सामग्री सहयोगकालागी कोरियाका नेपालीले गरे डेढ करोड संकलन, नेपालमा कोरियन एयरले उडान अनुमती नपाउँदा सामग्री पठाउन समस्या

सिओल । नेपालमा कोरोना परीक्षणकालागि आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्न कोरियाका नेपालीबाट साढे १४ करोड कोरियन वन अर्थात करीब डेढ करोड नेपाली रुपैयाँ संकलन गरिएको छ । गैरआवासिय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व र अन्य स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा चारदिन सम्म अर्थ संकलन अभियान सञ्चालन गरिएकोमा शनिवार साँझ सम्ममा १४ करोड २६ लाख ३७ हजार ७…

Read More

प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

प्यूठान-  जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारत बाट मात्रै आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको…

Read More

प्यूठानका सबै स्थानिय तहमा तयार भए क्वारेन्टाइन

  प्यूठान- कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् । जिल्लाका नौ वटै स्थानिय तहले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा…

Read More

भारतमा काेराेना : १५ पर्यटक सहित २८ जना संक्रमित

भारतमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् । कोरोनभाइरसको संक्रमितको…

Read More

साझा पार्टिकाे निर्णय: धर्म निरपेक्षता र संघियताका विषयमा जनमतसंग्रह गराैँ

काठमाडौं- साझा पार्टीले  धर्म निरपेक्षता र संघियताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णय गरेको छ।                                                             पार्टिकाे  लुम्बिनीमा सम्पन्न राष्ट्रिय भेलाले जारी गरेको घोषणापत्रमा जनमत सङ्ग्रह…

Read More

काेराेना नियन्त्रणकालागि नेपाल सरकारले तत्काल गर्नुपर्ने १४ काम

नेपाल सरकारले काेराेना नियन्त्रणकालागि तत्काल सुरु गर्नुपर्ने पूर्व तैयारीहरु : १) भाइरस टेस्टको लागि चाहिने आवस्यक रियाजेंट र उपकरणको संचित गर्ने। २) कम्तिमा ५ ०००० जनालाई क्वरेण्टैन गर्न सकिने ठाउँहरुको पहिचान र बन्दोबस्त गर्ने। कम्तिमा १ ० ००० जनालाई आइसोलेसनमा राखेर उपचार गर्न सक्ने संयन्त्र तयार पार्ने। यसको लागि आबस्यक जनसक्ति, उपकरण र अन्य सामाग्रीहरुको…

Read More