
रिटर्नी फेडेरेसनको अगुवाईमा स्थापित नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न
काठमाण्ठौं । १७, साउन । रिटर्नी फेडेरेसन नेपालद्धारा प्रर्वद्धन गरिएको नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला काठमाण्डौमा सम्पन्न भएको छ । सो कार्यशालामा २५ अर्बको लक्ष्य सहित रिटर्नीहरको पहलमा स्थापना भएको पब्लीक कम्पनीको व्यवसायीक तथा वित्तिय योजना तय गर्न विभिन्न चरणमा छलफल गरिएको हो । कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका महासचिव तथा लुम्बीनी प्रदेशका पूर्व मुख्य मन्त्री…