
फेडेरेसनको पहलमा ग्रीसमा मृत्युभएका विकास गौतमको शव नेपाल ल्याइयो
काठमाण्डौं । साउन ११ । ग्रीसमा रोजगारीको क्रममा ज्यान गुमाएका नवपरासी बर्दघाटका विकास गौतमको शव शनिवार राती नेपाल ल्याईएको छ । ग्रीसमा दुतावास समेत नभएको अवस्थामा परिवारले लाश मगाईदिन सहयोगको अपिल गरे अनुसार नेपाल झिकाउन सहजिकरण गरेको रिटर्नी फेडेरेसन नेपालका सचिव ज्ञानु खवासले जानकारी दिनुभएको छ । रिटर्नी फेडेरेसन नेपालका विदेश विभाग प्रमुख समेत रहेका…