
कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका
सिओल – शुक्रवार दिउँसो ४ बजे सम्मको तथ्याङक अनुसार कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । मंगलवार सम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ । पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगु स्थित सिनछनजी चर्चसँग…