ओखलढुंगामा हुने ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालियो

ओखलढुंगा । ओखलढुंगा सदरमुकामस्थित खेल मैदानमा आयोजना हुन लागेको ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालिएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना र एआईके ग्रुपको सह आयोजनामा आउँदो चैत ३० गतेबाट वैशाख १० गतेसम्म  हुने महोत्सवको प्रारम्भिक तयारी थालिएको हो । महोत्सवका लागि सुरुवातमा प्रचारप्रसार र सरोकारवाला निकायहरुसँगको छलफल अगाडि बढाइएको छ ।  प्रचारप्रसारका…

Read More

ओखलढुंगामा अन्र्तराष्ट्रिय औद्योगिक महोत्सव हुने

ओखलढुंगाः ओखलढुंगामा प्रथम अन्र्तराष्ट्रिय औधोगिक महोत्सव आयोजना गरिने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा पहिलो पटक ओखलढुंगा अन्र्तराष्ट्रिय महोत्सव हुने भएको हो । संघले मंगलबार पत्रकार सम्मेलन गरेर एआईके ग्रुपसँगको सहकार्यमा चैत ३० देखि ०७६ बैशाख १० सम्म महोत्सव आयोजना गरिएको जानकारी दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन…

Read More

कुखुराका चल्ला बरामद पछि नष्ट

ओखलढुंगाः ओखलढुंगा प्रहरीले भारतबाट अबैध रुपमा ल्याउदै गरेका चार सयवटा कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको टोलीले आईतबार बेलुका गाडी चेक गर्ने क्रममा ओलढुंगा तथ सोलुखुम्वु ल्याउदै गरको अवस्थामा चल्ला बरामद गरेको हो । क्वारेन्टाईन चेक नगरेका अबैध चल्ला जिल्ला भित्रदै गरेको सुचनाका आधारमा जिल्ला ट्राफिक प्रहरीले सदरमुकामको मिलनचोक…

Read More