संवाददाता

चीनमा कोरोनाभाइरस नियन्त्रणमा खटिएका १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित

बेइजिङ– चीनमा कोरोनाभाइरसको नियन्त्रणकालागि खटिएका १७ सय स्वास्थ्यकर्मी संक्रमित भएको छन् । महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले जनाएअनुसार कोरोनाभाइरसबाट संक्रमित ६ स्वास्थ्यकर्मीको निधन भइसकेको छ । स्वास्थ्यकर्मीहरु ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ यिसिनलाई उद्धृत गर्दै…

Read More

चिनको कोरोना प्रभावित क्षेत्रबाट आज ल्याईँदै छ नेपाली विद्यार्थी

काठमाडौं -कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका लागि चिकित्सकसहितको १७ सदस्यीय टोली शनिबार चीन जाँदैछ । पाकिस्तानी पाइलट यावर कमलको नेतृत्वको टोली चीन जान लागेको हो । टोली नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो २ स् ४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ। एयरलाइन्सको वाइडबडी ए ३३० जहाज वुहान जान लागेको हो। जहाज…

Read More

दिलिप महतो हत्या आरोपि जेल चलान

जनकपुर – अबैध नदी जन्य पदार्थ उत्थनन विरुद्धका अभियन्ताको रुपमा चिनिएका दिलिप महतोको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ भने तीन जनालाइ धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन…

Read More

राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन

बुटवल, २ फागुन । राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधन भएको छ । केही समय अघिदेखि क्यान्सर रोगका कारण थलिएका उपाध्यायको आज बिहान रुपन्देही जिल्लाको लुम्बिनीस्थित आफ्नै निवासमा निधन भएको हो । बिसं २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनसँगै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भएका थिए । स्थानिय निकायको निर्वाचन २०५४ मा साविक मधुवनी…

Read More

नक्कली परीक्षार्थी मार्फत भाषा पास गरी कोरिया आएका नेपाली धमाधम पक्राऊ

पक्राऊ परि डिपोर्ट हुनेको संख्या १०० नाघ्यो सिओल -कोरिया सरकारले नक्कली परीक्षार्थी मार्फत ईपियस भाषा परीक्षा पास गरी कोरीया आएका नेपालीलाई पक्राऊ गरी नेपाल डिपोर्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । सरकारले त्यसरी कोरिया आएका नेपालीलाई पक्राउ गर्ने अभियान सुरु गरे यता सय भन्दा बढी नेपाली पक्राऊ परिसकेको कोरियाको अध्यागमन कार्यालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक…

Read More