कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ ।
कुवेतमा काम गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको ज्यान गएको छ ।  कुवेतको अल मुत्ला क्षेत्रमा एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत १० नेपाली बुधवार राती काम गर्दै गर्दा वालुवाको ढिस्कोले पुरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *