काेराेना प्रभावित क्षेत्र चिनकाे बुहानबाट नेपाल आईपुगे विद्यार्थी

काेराेना भाईरसकाे उदगम स्थल चिनकाे हुवेई प्रान्तमा अलपत्र नेपाली आज स्वदेश फर्किएका छन् । नेपाल सरकारले पठाएकाे वाईडवडी विमानमा विद्यार्थी, वालवालिका र पर्यटक गरी १ सय ७५ जनालाई नेपाल ल्याईएकाे हाे ।                                                   उद्वार गरिएकामा १ सय ७० जना विद्यार्थी, २ वालवालिका, २ पर्यटक र १ कामदार रहेका छन् । उनिहरुलाई खरिपाटी स्थित १४ दिन क्वारेन्टाईनमा राखिने सरकारकाे तैयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *