निःशुल्क स्वास्थ्य शिविर !

ओखलढुंगा- प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको अवसरमा महोत्सव स्थलमा चैत ३० शनिबार विहान १० बजेदेखि निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ओखलढुंगा उद्योग बाणिज्य संघ र लायन्स क्लब अफ काठमाण्डौंको संयुक्त आयोजनामा हुने शिविरमा हरेक दिन महोत्सव अवधीभर ओम समाज डेन्डल अस्पताल काठमाण्डौं चिकित्सकहरुबाट स्वास्थ्य सेवा दिइने छ । मुख्य गरि मुख तथा…

Read More

मुक्तिनाथ बैंकले गर्यो मोलुङ गाउँपालिकाका मृतकका परिवारको कर्जा मिनाहा

ओखलढुंगा । मुक्तिनाथ विकास बैंकले ओखलढुंगाको मोलुङ गाउँपालिका ५ लिस्पुका एक मृततका परिवारको कर्जा मिनाहा गरेको छ । बैँकको लघुबित्त कार्यक्रम अन्तर्गत साना तथा लघु बैँकिङ डेस्क कार्यालय रामपुरद्वारा गठित चिउरिबोट मेलमिलाप मुक्तिनाथ महिला बिकास केन्द्रकी सदस्य रहेकी मृतक धनकुमारी सुनुवारले लिएको कर्जा मिनाहा गरिएको हो । सुनुवारको गत माघ २४ गते निधन भएको थियो । ऋणी…

Read More

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ । कुवेतमा काम गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको ज्यान गएको छ ।  कुवेतको अल मुत्ला क्षेत्रमा एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत १० नेपाली बुधवार राती काम गर्दै गर्दा वालुवाको ढिस्कोले पुरिएका थिए ।

Read More

वडा सदस्यमाथि बलात्कारकाे आरोप

ओखलढुंगा- लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठमाथि बालात्कारको आरोप लागेको छ । १७ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वडा सदस्य श्रेष्ठमाथि आज शनिबार उजुरी दर्ता गरेकी हुन् । बलात्कारको उजुरी परेपछि वडा सदस्य श्रेष्ठ भने फरार छन् । श्रेष्ठले आफैँले सञ्चालन गरेको इटा कारखनामा काम गर्ने कामदार किशोरीमाथि बलात्कार गरेको…

Read More

ओखलढुंगा सिड्स व्याङ्कको खुलेयाम ठगी धन्दा

रामहरी श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगा सिड्स व्याङ्कले कृषकहरुलाई ठगी गररे फरार भएको छ । तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकहरुलाई सहुलियत दिने भनि प्रलोभनमा पारेर कृषकसंग पैसा असुल गरी सञ्चालक फरार भएका हुन् । करिब चार महिना अघि मात्रै ओखलढुंगा सदरमुकाममा सञ्चालन भई सेवाको नाममा कृषकहरुसंग पैसा असुल गर्दै आएको व्याङ्क सञ्चालक चम्पादबी गाउँपालिका…

Read More

गुल्मीकाे सत्यवतीमा ३ जनामा काेराेना आरडिटी पाेजेटिभ देखियाे, पिसिआरकाे रिपाेर्ट आउन बाँकी

सत्यवती- गुल्मीकाे सत्यवतीमा ३ जनाकाे काेराेना आरडिटि परिक्षण पाेजेटिभ देखिएकाे छ ।  भारतबाट आई क्वारेण्टाईनमा बसेका उनिहरुकाे परिक्षण गर्दा आरडिटि पाेजेटिभ देखिएकाे सत्यवती गाउँपालिकाका  जनस्वास्थ्य  अधिकृत सूर्य रानाले जानकारी दिनुभयो ।        उनिहरु मचाकाेट आधारभूत बिधालयको क्वाँरेनटाइनमा बसेका थिए। पिसिआर रिपाेर्ट अब एक हप्ता भित्र आऊने बताईएकाे छ ।

Read More

प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

प्यूठान-  जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारत बाट मात्रै आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको…

Read More

ओखलढुंगामा जिप दुर्घटना, ६ को मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ मा जिप दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडाैं जाँदै गरेको बा १६ च २२०६ नं.को जिप आज दिउँसो साढे १२ बजे दरुवा पिप्ले खोलामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाकोे घटना स्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन । घाईतेको उदयपुर जिल्लाको…

Read More

काेराेना नियन्त्रणकालागि नेपाल सरकारले तत्काल गर्नुपर्ने १४ काम

नेपाल सरकारले काेराेना नियन्त्रणकालागि तत्काल सुरु गर्नुपर्ने पूर्व तैयारीहरु : १) भाइरस टेस्टको लागि चाहिने आवस्यक रियाजेंट र उपकरणको संचित गर्ने। २) कम्तिमा ५ ०००० जनालाई क्वरेण्टैन गर्न सकिने ठाउँहरुको पहिचान र बन्दोबस्त गर्ने। कम्तिमा १ ० ००० जनालाई आइसोलेसनमा राखेर उपचार गर्न सक्ने संयन्त्र तयार पार्ने। यसको लागि आबस्यक जनसक्ति, उपकरण र अन्य सामाग्रीहरुको…

Read More