क्वारेण्टाईन बसाइँलाई अवसरमा रुपान्तरण गर्न, यसाे गरे कसाे हाेला ?
महामारीका कारण रोजगारी गुमाई बिदेशबाट फर्केका हजारौं श्रमशिल युबाहरुमा केहि सीप, ज्ञान र अनुभब भएता पनि लामो समय पछि स्वदेश फर्केको कारण के गर्ने कसो गर्ने भन्ने अलमल र अन्यौल रहेको हुन्छ । …