अर्घाखाँचीमा एकैदिन थपिए ३१ जना काेराेना संक्रमित

अर्घाखाँची । अर्घाखाँचीमा जिल्लामा साेमबार  थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेका छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए । यसअघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म ३६ जना संक्रमित…

Read More

बाबुराम भट्टराईलाई चाैथाे वरियतामा राख्दै दर्ता गरियाे जसपा

नवगठित जनता समाजवादी पार्टी (जसपा) भित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले वरिष्ठ नेतामा चित्त बुझाएका छन् । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ । यसअघि डा. बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको बताइएको थियो । तर, दल दर्ता गर्दा भट्टराईको नाम राखिएको छैन । उनलाई…

Read More

एउटा विद्राेही कविता : रामेदाई

          आरनको छेउमा बसेर हेरीरहेछु रामे दाइको अनुहार दुखको दलदलमा गडिरहेछन् उनका आँखाहरु समस्याझैं बढिरहेछन् उनका गालाका हड्डी अनी आशाझैं चाउरीरहेछ उनको अभागी निधार ।। हथौडाले पिटीरहेछन् तातो फलामको टुकुरो जसरी पिटीरहेछ गरिबीले उनको आत्मसम्मान सकिनसकि घुमाईरहेछन् खँलातीको ह्यान्डिल जसरी घुमाईरहेछ विवशताको भुमरीले उनको जिन्दगी ।। रामे दाइ हँसिया र कोदालीको भारी…

Read More

भारतमा रेल चलेपछी झण्डै ७ हजार प्युठान आईपुगे

खबर पेपर,प्युठान।भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् । बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाकाहुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रीनेको संख्या झण्डै दश हजार…

Read More

दाङमा कोरोना जितेर १० जना घर फर्किए

दाङ। दाङमा आज काेराेना संक्रमणलाई जितेर १० जना घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण मुक्त भएर १० जना घर फर्किएका हुन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए । उनले सबैलाई आज…

Read More

आरडिटीको भर पर्दा पुरै गाउँ कोरोना संक्रमित

काठमाडौं । दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण…

Read More

क्वारेण्टाईन बसाइँलाई अवसरमा रुपान्तरण गर्न, यसाे गरे कसाे हाेला ?

महामारीका कारण रोजगारी गुमाई बिदेशबाट फर्केका हजारौं श्रमशिल युबाहरुमा केहि सीप, ज्ञान र अनुभब भएता पनि लामो समय पछि स्वदेश फर्केको कारण के गर्ने कसो गर्ने भन्ने अलमल र अन्यौल रहेको हुन्छ ।                                            …

Read More

भैरहवा सिद्वार्थनगर बजार व्यवस्थापनमा समय र बार निर्धारण

  भैरहवा- सिद्धार्थनगर नगरपालिकाले लक डाउनको समयमा अत्यावश्यक सेवा सहित बजार व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले समय र बार निर्धारण गरेको छ । नगरपालिकामा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने,उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी,प्रमुख प्रशासकिय अधिकृत तुलसीराम…

Read More

काेरियामा पछिल्लाे एक सातामा तीन नेपालीकाे ज्यान गयाे

सिओल-दक्षिण काेरियामा पछिल्लाे  एक साताकाे अवधिमा ३ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा धादिङका मैनी तामाङ, कास्की घर भएकी सबी भण्डारी र रुकुमका दिपक   सिञ्जाली रहेकाे गैर आवाशिय नेपाली संघ दक्षिण काेरियाले जनाएकाे छ ।                                    …

Read More

रुकुम घटनाकाे समाचार पढेर काेरियालीकाे टिप्पणी

कानुनी राज्यकै खिल्ली उडाएर जातिय विभेदका कारण रुकुमको चौरजहारी घटनाले यतिबेला नेपाल तातिरहेको बेला कोरियाली राष्ट्रिय स्तरको मिडियाले कभर गरेपछि रुकुम घटनाले कोरियाली जनताहरुलाई आश्चर्य चकित बनाएको छ । यो न्युज कोरियाको सामाजिक संजालमा भाईरल बनेको छ । न्युज पोर्टलको उक्त साईटमा लाखौंले हेरेका छन भने हजारौंले प्रतिक्रिया जनाएका छन । उक्त न्युज पोर्टलले “अन्तरजातिय…

Read More