ओखलढुंगाका किसानहरु आलु खेतीमा आकर्सित
ओखलढुंगाः ओखलढुंगाका किसानहरु व्यवसायिक आलु खेतितर्फ आकर्षित भएका छन् । छोटो समयमा थोरै लगानीमा राम्रो आम्दानी हुने भएको हुँदा किसानहरु आलुख खेती तर्फ आकर्सित भएका हुन । जिल्लाको बिगुटार, जन्तरखानी पात्ले, श्रीचौर, पोकली, रंगनी, भुसिङ्गा, खिजीफलाटे, खिजीकाती, खिजीचण्डेश्वरी, रावादोलु लगायतका स्थानमा असार साउनमा आलु भित्राउन भ्याई नभ्याई हुन्छ भने भध्य ताथ बेँसीका फाँटहरुमा मंसिर पौषमा…