एनआरएनए काेरियाद्वारा विभिन्न समितिमा पदाधिकारी मनाेनयन

सौल । गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाले विभिन्न समितीमा १४ जनालाई मनोनित गरेको छ । संघको आईतवार सम्पन्न चौथो वैठकले संरक्षक समिती, सल्लाहकार समिती र व्यवस्थापन समितीमा पदाधिकारीहरु मनोनित गरेको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । संघको संरक्षक समितीमा रुद्र शर्माको संयोजकत्वमा कृष्ण प्रसाद सिटौला र विनोद कुँवरलाई मनोनयन गरिएको छ । त्यस्तै सल्लाहकार…

Read More

काेरियामा काेराेनाे भाईरस संक्रमण: १ काे मृत्यु १ सय ४ जना संक्रमित

सिओल -काेरियामा काेराेनाे भाईरस संक्रमणका कारण आज विहिवार एक जनाकाे मृत्यु भएकाे छ ।                                     सक्रमितकाे निमाेनियााका कारण मृत्यु भएकाे केसीडिसीले जनाएकाे छ । काेरियामा काेराेनाका कारण विरामीकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे । विहिवार दिउँसाे ४…

Read More

फेडेरेसनले २५ जिल्लामा उधम मार्फत २५०० रिटर्नीलाई उधमशिलतामा जोडने

काठमाण्डौं । साउन ११ । रिटर्नी फेडेरेसन नेपालले एक जिल्ला एक उधम विस्तार गर्ने भएको छ । आज रिटर्नी फेडेरेसन नेपालको भर्चुअल बैठकबाट जिल्लामा १ उधमको लागि शुरुवातमा २५ जिल्ला छनौंट गरिने जानकारी दिइएको छ । विभागको बैठकबाट २५ जिल्लामा उधम मार्फत २५०० रिटर्नीहरुलाई जोडने गरि हरेक प्रदेशमा रिटर्नी लक्षित सम्भाव्यता अध्ययन उप समितिहरु गठन…

Read More

चम्पादेवीमा नेकपा एकिकरण

चम्पादेवी– ओखलढुंगाका आठ स्थानीय तहमध्ये एक तहमा नेकपाको कमिटी एकिकरण सकिएको छ । चम्पादेवी गाउँपालिका पार्टी कमिटी एकिकरण सम्पन्न भएको हाे । चम्पादेवी  गाउँपालिकामा पूर्व माओवादी केन्द्रबाट अध्यक्ष खड्गबहादुर कार्की र पूर्व एमालेबाट सचिवमा गणेश कार्कीकाे नेतृत्वमा पार्टी कमिटी गठन भएको नेकपाका युवा नेता सुरेश थापाले जनकारी दिए । चम्पादेवीमा नेकपाकाे ६५ सदस्यीय गाउँपालिका कमिटी…

Read More

कोरियामा भिषा अवधि समाप्त हुन लागेका विदेशीको तीन महिना भिसा थपिने

ईपियस र पर्यटक भिसाधारीलाई भने पुरानै नियम सिओल । कोरिया सरकारले कोरोनाका भाईरसका कारण आफ्नो देश फिर्ती हुन नपाएका विदेशीको तीन महिना स्वतह भिषा थप गरिदिने भएको छ । यसरी थप हुने भिषा अन्तर्गत ई—९, ई—१० र पर्यटक भिषामा कोरिया आएकाहरु भने समावेश नरहेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ । कोरियामा रही यहाँको विदेशी परिचयपत्र…

Read More

काेरियामा आज एकै दिन १३ जनामा काेराना संक्रमण, थेगुमा मात्रै १० जना

काेरियाकाे थेगुमा बुधवार(आज) एकैदिन १० जनामा काेराेना भाईरसकाे संक्रमण भेटिएकाे छ । त्यस्तै आज नै ग्यङबाेकमा पनि तीन जनालाई भाईरसकाे संक्रमण भेटिएकाे पुष्टि भएकाे छ । याे सँगै काेरियामा आज एकै दिन १३ जनामा भाईरसकाे संक्रमण भेटिएकाे हाे ।                                …

Read More

गुल्मीकाे सत्यवतीमा ३ जनामा काेराेना आरडिटी पाेजेटिभ देखियाे, पिसिआरकाे रिपाेर्ट आउन बाँकी

सत्यवती- गुल्मीकाे सत्यवतीमा ३ जनाकाे काेराेना आरडिटि परिक्षण पाेजेटिभ देखिएकाे छ ।  भारतबाट आई क्वारेण्टाईनमा बसेका उनिहरुकाे परिक्षण गर्दा आरडिटि पाेजेटिभ देखिएकाे सत्यवती गाउँपालिकाका  जनस्वास्थ्य  अधिकृत सूर्य रानाले जानकारी दिनुभयो ।        उनिहरु मचाकाेट आधारभूत बिधालयको क्वाँरेनटाइनमा बसेका थिए। पिसिआर रिपाेर्ट अब एक हप्ता भित्र आऊने बताईएकाे छ ।

Read More