
कुखुराका चल्ला बरामद पछि नष्ट
ओखलढुंगाः ओखलढुंगा प्रहरीले भारतबाट अबैध रुपमा ल्याउदै गरेका चार सयवटा कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको टोलीले आईतबार बेलुका गाडी चेक गर्ने क्रममा ओलढुंगा तथ सोलुखुम्वु ल्याउदै गरको अवस्थामा चल्ला बरामद गरेको हो । क्वारेन्टाईन चेक नगरेका अबैध चल्ला जिल्ला भित्रदै गरेको सुचनाका आधारमा जिल्ला ट्राफिक प्रहरीले सदरमुकामको मिलनचोक…