हवाई सेवा अप्रिल १५ सम्म बन्द

काठमाडौं- सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल २५ सम्म हवाइ सेवा स्थगित गर्ने निर्णय गरेको हो। यस्तै समितिले भारत-नेपाल सीमामा अलपत्र नेपालीलाई भने नेपाल प्रवेश गर्न दिने समेत निर्णय गरेको छ। ‘अप्रिल १५  सम्म मुख्य हवाइ सेवा स्थगित गर्ने निर्णय भएको छ,’…

Read More

सुहांग नेम्वाङ लाई एमाले संसदीय दलको नेता बनाउनु पर्छ ः

जितेन्द्र बानियाँ , उपाध्यक्ष आरएफएन काठमाण्डौं । चैत्र ७ । रिटर्नी फेडेरेसनका नेपालको उपाध्यक्ष जितेन्द्र बानियाले सुहांग नेम्हांगलाई संसदीय दलको नेताको रुपमा अघि सार्नुपर्ने बताएका छन । सामाजिक संजालमा आफ्नो विचार राख्दैनेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसनका उपाध्यक्ष रहेका बानियाले “भविष्यको निर्माणतर्फ अग्रसर हुदैं युवा नेतृत्वलाई अवसर दिनुपर्छ” लेखेका छन । समयअनुसार नेतृत्वमा नयाँ सोच ,…

Read More

भारतमा रेल चलेपछी झण्डै ७ हजार प्युठान आईपुगे

खबर पेपर,प्युठान।भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् । बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाकाहुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रीनेको संख्या झण्डै दश हजार…

Read More

बुटवलमा क्वारेण्टाईनमा राखिएका व्यक्तिकाे मृत्यु

बुटवल । कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई…

Read More

खिजिदेम्बा गाउँपालिकामा नि:शुल्क दाँत शिविर हुने बारेको सूचना

यही मिति २०७५ साल चैत २१, २२ र २३ गते खिजीदेम्बा गाउँपालिका र तिरोल अष्ट्रिया हेल्प चुप्लुङ नेपालको संयुक्त आयोजनामा यस गाउँपालिकास्थित खिजिफलाटे स्वास्थ्य चौकीमा दाँत भर्ने, निकाल्ने लगायत दाँत सम्बन्धी सम्पूर्ण उपचार गर्नको लागि निःशुल्क दाँत शिविर बस्ने भएको हुँदा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । खिजिदेम्बा गाउँपालिका, गाउँ कार्यपालिकाको…

Read More

प्रथम ओखलढुङ्गा महोत्सवमा १५ करोड बढीको कारोबार

ओखलढुङ्गाः प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोबार भएको छ । ओखलढुङ्गा सदरमुकाममा एघार दिन सम्म सन्चालन भएको प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोवार भएको हो । ओखलढुङ्गा उद्योग बाणिज्य संघ ओखलढुङ्गाको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना गरीएको पहिलो औद्योगीक मेलामा जिल्लामा उत्पादित घरेलु बस्तुहरुको साथै अन्य स्थानमा उत्पादित बस्तुहरु अवलोकन तथा बिक्रीका लागी…

Read More

ओखलढुंगा सिड्स व्याङ्कको खुलेयाम ठगी धन्दा

रामहरी श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगा सिड्स व्याङ्कले कृषकहरुलाई ठगी गररे फरार भएको छ । तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकहरुलाई सहुलियत दिने भनि प्रलोभनमा पारेर कृषकसंग पैसा असुल गरी सञ्चालक फरार भएका हुन् । करिब चार महिना अघि मात्रै ओखलढुंगा सदरमुकाममा सञ्चालन भई सेवाको नाममा कृषकहरुसंग पैसा असुल गर्दै आएको व्याङ्क सञ्चालक चम्पादबी गाउँपालिका…

Read More

मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

दक्षिण कोरिया / जुन १६, २०२५ रेमिट्यान्स सेवा प्रदायक Fonemoney द्वारा सञ्चालन गरिएको “फोनमनी साथमा १ करोड हातमा” योजना अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता मिलन बिश्वकर्मा घोषित भएका छन्। यो विजेता छनोट कार्यक्रम जुन १५, २०२५ गते आइतबार, दोंगदेमुनस्थित Fonemoney को मुख्य कार्यालयमा लक्की ड्र मार्फत सम्पन्न गरिएको थियो। उक्त योजनाअन्तर्गत, हरेक…

Read More

Fonemoney को करोडपति र पैसा डबल योजना सम्पन्न

एक करोड वोन बिजेता चाडै चयन गरिने दक्षिण कोरिया । अप्रिल ६। दक्षिण कोरियाको रेमिटयान्स कम्पनी Fonemoney ले करोडपति र पैसा डबल योजना सफलता पूर्वक सम्पन्न गरेको छ । यो योजना अन्तर्गत ३६ जनाको पैसा डबल भईसकेको छ भने चाडै नै बम्पर उपहार १ करोड वनको बिजेता समेत चयन गरिने कम्पनीले जनाएको छ । प्रत्येक…

Read More

श्रष्टापार्कमा एक घण्टा

-शिवप्रसाद ढुंगाना/ओखलढुंगा श्रष्टा पार्कको पहिलो तहका खुड्किला पार गर्नै लाग्दा पाँच जना युवती खुड्किलाको अन्तिम विशौनिमा जोडिएका रेलिङमाथि मच्चिदै गफ चुट्दै थिए । उनीहरुको भार रेलिङले नधान्ने संकेत गर्दै थियो । मैले उनीहरुलाई त्यहाँ बस्न उपयुक्त होइन भन्ने बुझाउन कुटनीतिक भाषा प्रयोग गरेँ । ‘यति राम्रा र अनुशासित मान्छे यसरी बस्नु सभ्य देखिएन’ मेरो कुरा…

Read More