ओखलढुंगाबाट ११ जना खेलाडी राष्ट्रिय खेलकुदमा भाग लिदै

  ओखलढुंगाः आठौं राष्ट्रिय खेलकुदका लागी ओखलढुंगाबाट ११ जना खेलाडी सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुदपरीसदको आयोजनामा हुन लागेको आठौं राष्ट्रिय खेलकुदका लागि बिभिन्न खेलमा ओखलढुंगाबाट ११ जना खेलाडी सहभागी हुने भएका हुन् । १ नं प्रदेशका विभिन्न जिल्लामा गत फागुनमा भएको खेलाडी छनौटबाट पुरुष भलिवल, महिला भलिवल, सितेरीयो कराते, कबड्डी महिला, हेण्डबल पुरुष…

Read More

कुखुराका चल्ला बरामद पछि नष्ट

ओखलढुंगाः ओखलढुंगा प्रहरीले भारतबाट अबैध रुपमा ल्याउदै गरेका चार सयवटा कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको टोलीले आईतबार बेलुका गाडी चेक गर्ने क्रममा ओलढुंगा तथ सोलुखुम्वु ल्याउदै गरको अवस्थामा चल्ला बरामद गरेको हो । क्वारेन्टाईन चेक नगरेका अबैध चल्ला जिल्ला भित्रदै गरेको सुचनाका आधारमा जिल्ला ट्राफिक प्रहरीले सदरमुकामको मिलनचोक…

Read More

अलपत्र नगरपार्क, पाँच वर्षमा दुईवटा ट्रष्ट

ओखलढुंगाःओखलढुंगामा पाँच वर्ष अघि सुरु गरीएको नगर पार्क अलपत्र अवस्थामा रहेको छ । पञ्च वर्षिय योजना भए पनि पाँच वर्षमा १०० मिटर बाटो र दुईवटा ट्रष्ट निर्माण भएको कारण पार्क निर्माण अलपत्र रहेको हो । जिल्ला सदरमुकाम ओखलढुंगाको गुईने डाडामा निर्माण गर्न लागीएको ओखलढुंगा नगर पार्कको पाँच वर्षमा १०० मिटर बाटो र दुईवटा ट्रष्ट मात्र…

Read More

पुनर्निर्माणका प्राविधिक आन्दोलित, ओखलढुंगामा काम ठप्प

नवराज कार्की ओखलढुंगा । निजी आवास पुनर्निर्माणमा खटिएका ओखलढुंगाका प्राविधिकहरु आन्दोलनमा उत्रिएका छन् । भौगोलिक र प्रोत्साहन भत्ता दिनुपर्ने माग राख्दै  आन्दोलनमा उत्रिएका उनीहरुले काम समेत ठप्प पारेका छन् । प्राविधिकहरुले पाइरहेको भौगोलिक तथा प्रोत्साहनलगायतका भत्ता नदिइ पुनर्निर्माण प्राधिकरणले  यही फागुनबाट अतिरिक्त अपुरो भत्ता दिने निर्णय गरेपछि आन्दोलनमा उत्रिनुपरेको राष्ट्रिय पुनर्निर्माण प्राविधिक हकहित संरक्षण समिति…

Read More

औषधी बेच्ने अहेवलाई हाकिमको संरक्षण !

ओखलढुंगा । सरकारले निशुल्क वितरण गर्न स्वास्थ्य संस्थामा पठाएको औषधी बेच्ने अहेव जोगाउन जिल्ला स्वास्थ्य प्रमुख नै लागेका छन् । सुनकोसी गाउँपालिका ७, च्यानम स्वास्थ्य चौकीका अहेव मोहन बानियाले निशुल्क औषधी बेचेको, सेवाग्राहीमाथि गाली गलौज गर्ने गरेको आरोप लागे पनि छानविन गर्नुको सट्टा जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी बचाउमा लागेका हुन् । स्थानीयले कारवाही गर्न…

Read More

आगलागीपीडितको पीडामा मल्हम लगाए खतिवडाले

ओखलढुंगा ।  नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सिद्धिचरण नगरपालिका वडा नं. २ चुहानछापका आगलागीपीडितलाई राहत सहयोग गरेका छन् । शनिवार घटना स्थल पुगेर खतिवडाले राहत सामग्री पीडितलाई प्रदान गरेका हुन् । उनले त्रिपाल, चामल, लगाउने कपडालगायतका उपभोग्य सामग्री सहयोग गरेको बताए । पीडितको पीडामा मल्हम लगाउन जजसले जे सकिन्छ त्यही अभियानस्वरुप…

Read More

अम्बिरले बाँडे आगलागीपीडितलाई राहत

ओखलढुंगा । प्रदेशसभा क का सांसद अम्बिरबाबु गुरुङले जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित चुहानछापका आगलागी पीडितलाई राहत सहयोग गरेका छन् । उनले चामल, दाल, नुन, तेल, पानीलगायतका खाद्यसामग्रीसहित जस्तापाता र ग्याँस चुल्हो राहतस्वरुप सहयोग गरेका हुन् । शनिवार घटनास्थलमा पुगेर आगलागीपीडित ८ परिवारलाई सांसद गुरुङले सहयोग गरेका थिए । सांसद गुरुङले गरेको सहयोगको विवरण हेर्नुहोस्-…

Read More

मुक्तिनाथ बैंकले गर्यो मोलुङ गाउँपालिकाका मृतकका परिवारको कर्जा मिनाहा

ओखलढुंगा । मुक्तिनाथ विकास बैंकले ओखलढुंगाको मोलुङ गाउँपालिका ५ लिस्पुका एक मृततका परिवारको कर्जा मिनाहा गरेको छ । बैँकको लघुबित्त कार्यक्रम अन्तर्गत साना तथा लघु बैँकिङ डेस्क कार्यालय रामपुरद्वारा गठित चिउरिबोट मेलमिलाप मुक्तिनाथ महिला बिकास केन्द्रकी सदस्य रहेकी मृतक धनकुमारी सुनुवारले लिएको कर्जा मिनाहा गरिएको हो । सुनुवारको गत माघ २४ गते निधन भएको थियो । ऋणी…

Read More