
सेनाले रिहर्सल गर्दा उडान प्रभावित, नेपाल एअरलाइन्सको जहाज दिल्ली फर्कियो
काठमाण्डौ – शिवरात्रीको लागि नेपाली सेनाले रिहर्सल गर्दा नेपाली आकाशको उडान अस्तव्यस्त भएको छ । शिवरात्रीको लागि नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर र जहाज उडाउने र विभिन्न खेल देखाउनको लागि मंगलबार रिहर्सल गरेको थियो । यसकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा दर्जनौँ जहाज आकाशमै घुम्नुपरेको छ । नेपाल एअरलाइन्सको दिल्लीबाट आएको जहाज दिल्ली…