Pardeshi Life

रिटर्नी फेडेरेसनद्वारा इन्भेस्टमेन्ट कम्पनी घोषणा, ५ बर्षभित्र २५ अर्ब लगानी जुटाउने

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच इन्भेस्टमेन्ट कम्पनी लिमिटेड घोषणा गरिएको हो । पहिलो बर्ष १६०० लगानीकर्ताबाट ३६ करोड लगानी संकलन र ५ बर्षभित्र २५ अर्बसम्मको लगानी जुटाउने गरी उक्त इन्भेस्टमेन्ट कम्पनी घोषणा भएको कार्यक्रममा जानकारी दिइयो । उक्त कम्पनीको…

Read More

फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

काठमाण्डौं ।  रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ । काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी…

Read More

एकराज उपाध्यायको अध्यक्षमा रिटर्नी फेडेरेशन बाग्मती प्रदेश कमिटी गठन

काठमाण्डौं ।  रिटर्नी फेडेरेसन नेपालको बाग्मती प्रदेश कमिटीमा एकराज उपाध्यायको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । काठमाण्डौको धुम्बाराहीमा सम्पन्न दोश्रो अधिवेशनबाट गठित कार्यसमितिको उपाध्यक्ष दुर्गादास श्रेष्ठ, उपाध्यक्ष भगवती खतिवडा, सचिव विनोद कार्की, उपसचिव राजु श्रेष्ठ, उपसचिव रोशन कुमार ठकुरी र कोषाध्यक्ष होमप्रसाद लामिछाने रहेका छन । यसैगरी सदस्यहरुमा प्रकाश घिमिरे , लेखराज ढकाल, बाबुराम केसी…

Read More

रिटर्नी फेडेरेसन मधेश प्रदेश अध्यक्षमा दिपक कुमार श्रेष्ठ

सर्लाही ।  रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेश कमिटीमो दोश्रो अधिवेशन सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । सो अधिवेशनबाट पुनः दिपक कुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका उपाध्यक्षहरुमा दर्शन प्याकुरेल, जानकी माया तामांग , सचिवमा नवराज विष्ट, उपसचिवमा सोनाम सिंह गोले, कोषाध्यक्षमा जितेन्द्र साफी निर्वाचित भएका छन । सो अवसरमा रिटर्नी…

Read More