madicomputer2079@gmail.com

वडा सदस्यमाथि बलात्कारकाे आरोप

ओखलढुंगा- लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठमाथि बालात्कारको आरोप लागेको छ । १७ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वडा सदस्य श्रेष्ठमाथि आज शनिबार उजुरी दर्ता गरेकी हुन् । बलात्कारको उजुरी परेपछि वडा सदस्य श्रेष्ठ भने फरार छन् । श्रेष्ठले आफैँले सञ्चालन गरेको इटा कारखनामा काम गर्ने कामदार किशोरीमाथि बलात्कार गरेको…

Read More

ओखलढुंगाका किसानहरु आलु खेतीमा आकर्सित

ओखलढुंगाः ओखलढुंगाका किसानहरु व्यवसायिक आलु खेतितर्फ आकर्षित भएका छन् । छोटो समयमा थोरै लगानीमा राम्रो आम्दानी हुने भएको हुँदा किसानहरु आलुख खेती तर्फ आकर्सित भएका हुन । जिल्लाको बिगुटार, जन्तरखानी पात्ले, श्रीचौर, पोकली, रंगनी, भुसिङ्गा, खिजीफलाटे, खिजीकाती, खिजीचण्डेश्वरी, रावादोलु लगायतका स्थानमा असार साउनमा आलु भित्राउन भ्याई नभ्याई हुन्छ भने भध्य ताथ बेँसीका फाँटहरुमा मंसिर पौषमा…

Read More

अरिदमनकाे यस्ताे समाज सेवा !

ओखलढुंगा– नेपाली सेनाको ओखलढुंगास्थित अरिदमन गणले स्थानीय बालमन्दिर विद्यालयलाई फर्निचर र शौचालय हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि गणपति राजेश खकुरेलले विद्यालयका प्रधानाध्यापक शोभा शाक्यलाई शौचालयको चावी र १० जोर फर्निचर हस्तान्तरण गरे । विकास निर्माणमा नागरिकसँग सहकार्य गर्ने नेपाली सेनाको नीति अनुसार गणले आन्तरिक रुपमा जुटाएको स्रोत खर्चेर विद्यालयका लागि १०…

Read More

ओखलढुंगामा हुने ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालियो

ओखलढुंगा । ओखलढुंगा सदरमुकामस्थित खेल मैदानमा आयोजना हुन लागेको ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालिएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना र एआईके ग्रुपको सह आयोजनामा आउँदो चैत ३० गतेबाट वैशाख १० गतेसम्म  हुने महोत्सवको प्रारम्भिक तयारी थालिएको हो । महोत्सवका लागि सुरुवातमा प्रचारप्रसार र सरोकारवाला निकायहरुसँगको छलफल अगाडि बढाइएको छ ।  प्रचारप्रसारका…

Read More

ओखलढुंगामा पिकेदेम्बा अल्ट्रा म्याराथन आयोजना हुँदै

दानुरी शेर्पा, ओखलढुंगा । ओखलढुंगामा पहिलाेपटक म्याराथनकाे आयोजना हुने भएकाे छ । ओखलढुंगालाई पनि पर्यटकिय क्षेत्रका रुपमा चिनाउन म्याराथन आयोजना गर्न लागिएको हाे । पिकदेम्बा अल्ट्रा हाफ म्याराथनका रुपमा आयाेजना हुने यस म्याराथनकाे दुरि २१ किलाेमिटर रहेकाे आयाेजकको भनाई छ । म्याराथन नेपाल पर्यटन बोर्ड र ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गतेबाट सुरु…

Read More

यसरी सम्झिइयो गिरीजाप्रसादलाई [फाेटाेसहित]

ओखलढुंगा– पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विहीबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । गिरीजा प्रसाद कोइराला फाउन्डेशनले नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइराला विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न १० विद्यालयका २६ जना विद्यार्थी सहभागी रहेकाे फाउन्छडेशनका सिचव जीवन शर्माले बताए । यो प्रतियोगितामा मावि तह स्तरका विद्यार्थी मात्रै सहभागी…

Read More

मृगौलापीडित बालिकालाई ओखलढुंगा सेवा समाज जापानबाट आर्थिक सहयोग

ओखलढुंगा । ओखलढुंगा सेवा समाज जापानबाट मृगाैला पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । राेजगारी सिलसिलामा जापानमा रहेका युवाहरुकाे सक्रियतामा संकलन गरिएको आर्थिक सहयोग सुनकोसी गाउँपालिकास्थित सिस्नेरीकी १५ वर्षीया मृगौला पीडित बालिका भेषकुमारी थापालाई प्राप्त भएको हो । ओखलढुंगा सेवा समाज जापनका अध्यक्ष सन्ताेष बानिया, उपाध्यक्ष सुरेस घिमिरे, सचिव फडिन्द्र पाेखरेल र काेषाध्यक्ष बिमल कार्कीकाे सक्रियतामा…

Read More

होलीमा यसरी रंगियो ओखलढुंगा [फोटो फिचर]

ओखलढुंगा । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व ओखलढुंगामा पनि मनाइएको छ । घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक होली मनाइने होली जिल्ला सदरमुकामलगायत सबै स्थानीय तहका गाउँगाउँमा विशेष रुपमा मनाइएको छ । आज विहानैदेखि ओखलढुंगा सदरमुकामका गणेशचोक, रमाइलोडाँडा, भीमलटोल, भैरवटोल, हुलाकडाँडा, गोरूमारेभञ्ज्याङलगायतका चोकहरुमा होलीको रौनक देख्न सकिन्थ्यो । हेर्नुस् हाम्रोओखलढुंगाडटकम प्रतिनिधि खिचेका केही…

Read More

डोजर दुर्घटनामा चालकको मृत्यु

फाइल फाेटाेः ओखलढुंगाःओखलढुंगामा जेसिभि स्काभेटर दुर्घटना भएको छ । सोलकोरीडोरको टावर (पोल) निर्माण स्थल बनाउने क्रममा दुर्घटना भएको हो । मंगलबार साँझ ५ः३० मा मानेभञ्ज्याङ्ग गाउँपालीका वडा नं. ५को बोलेथामडाँडामा सोलु कोरीडोरको खाल्डो खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपि पुष्पराज मल्लले बताए । दुर्घटनामा ओखलढुंगाको…

Read More

व्यवहार परिवर्तनका लागि एक दिने अन्तरक्रिया

ओअलढुंगाः चम्पादेवीको वडा नं. ७ मा मंगलबार ब्यवाहार परीवर्तनका लागी संचार संवन्धि एक दिने अन्तरकृया सम्पन्न भएको छ । समुदायमा आधारीत नवजात शिशु तथा वालरोगको एकिकृत ब्यवस्थापन कार्यक्रम अन्तरगत चम्पादेवीकाे पुलबारी स्मावास्थ्य इकाइमा एक दिने अन्तरकृया सम्पन्न भएको हो । जनस्वास्थ्य कार्यन्वयन ईकाई रुम्जाटार ओखलढुंगाको आयोजनामा भएको कार्यक्रममा जना २ वर्षमुनीका वच्चाका आमा २५ जना…

Read More