मुक्तिनाथ बैंकले गर्यो मोलुङ गाउँपालिकाका मृतकका परिवारको कर्जा मिनाहा

ओखलढुंगा । मुक्तिनाथ विकास बैंकले ओखलढुंगाको मोलुङ गाउँपालिका ५ लिस्पुका एक मृततका परिवारको कर्जा मिनाहा गरेको छ । बैँकको लघुबित्त कार्यक्रम अन्तर्गत साना तथा लघु बैँकिङ डेस्क कार्यालय रामपुरद्वारा गठित चिउरिबोट मेलमिलाप मुक्तिनाथ महिला बिकास केन्द्रकी सदस्य रहेकी मृतक धनकुमारी सुनुवारले लिएको कर्जा मिनाहा गरिएको हो । सुनुवारको गत माघ २४ गते निधन भएको थियो । ऋणी…

Read More

नेपाल विदामा गएका, तत्काल काेरिया फर्किनु पर्नेहरुकालागि सूचना

सिओल – गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालय र नेपाली वायुसेवा निगम बिच आज काठमाडौं ईन्छन चर्टर उडान सञ्चालनका लागी काठमाडौंमा एक सम्झौता सम्पन्न  भएको छ। उक्त उडान प्रयोगकर्ताको हकमा तत्काललाई निम्न मापदण्ड निर्धारण गरिएको छ। #कुल सिट संख्या: 260 १, भिषा अवधि समाप्त हुन लागेको २, अनिवार्य सेल्फ क्वारेन्टाइन सुबिधा भएको र अनिबार्य १४ दिन…

Read More

रिटर्नीहरुलाई हेर्ने छुट्टै डेस्क स्थापना गर्न रिटर्नी फेडेरेसनको माँग

काठमाण्डौं । चैत्र २१ । रिटर्नी फेडेरेसन नेपालले ४३ लाख रिटर्नीहरुलाई सम्बोधन छुट्टै शक्तिशालि सरकारी निकाय हुनेपर्ने सहितको मागँहरु राखेको छ । आज नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेललाई भेटी श्रम मन्त्रालय आन्तरिक रोजगार शाखा अन्र्तगत रिटर्नीहरुलाई हेर्ने छुट्टै डेक्स राख्नुपर्ने लगायतका माँगहरु बुझाएका छन । फेडेरेसनका नव निर्वाचित अध्यक्ष बिनोद भट्टराई…

Read More

काेरियामा काेराेनाे भाईरस संक्रमण: १ काे मृत्यु १ सय ४ जना संक्रमित

सिओल -काेरियामा काेराेनाे भाईरस संक्रमणका कारण आज विहिवार एक जनाकाे मृत्यु भएकाे छ ।                                     सक्रमितकाे निमाेनियााका कारण मृत्यु भएकाे केसीडिसीले जनाएकाे छ । काेरियामा काेराेनाका कारण विरामीकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे । विहिवार दिउँसाे ४…

Read More

अर्घाखाँचीमा एकैदिन थपिए ३१ जना काेराेना संक्रमित

अर्घाखाँची । अर्घाखाँचीमा जिल्लामा साेमबार  थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेका छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए । यसअघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म ३६ जना संक्रमित…

Read More

वीरगञ्जमा थपिए १७ जना कोरोना पोजेटिभ

काठमाडौं– वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्

Read More

काठमाण्डाैबाट बाहिरिन चाहनेलाई शुक्रवार र शनिवार सुविधा दिईने

काठमाडौं- बिहीबार बसेको उच्चस्तरिय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यका बाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ। काठमाडौंमा बसेर अध्ययन अध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धीत जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ। लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने…

Read More

बाबुराम भट्टराईलाई चाैथाे वरियतामा राख्दै दर्ता गरियाे जसपा

नवगठित जनता समाजवादी पार्टी (जसपा) भित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले वरिष्ठ नेतामा चित्त बुझाएका छन् । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ । यसअघि डा. बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको बताइएको थियो । तर, दल दर्ता गर्दा भट्टराईको नाम राखिएको छैन । उनलाई…

Read More

काेरियामा आज एकै दिन १३ जनामा काेराना संक्रमण, थेगुमा मात्रै १० जना

काेरियाकाे थेगुमा बुधवार(आज) एकैदिन १० जनामा काेराेना भाईरसकाे संक्रमण भेटिएकाे छ । त्यस्तै आज नै ग्यङबाेकमा पनि तीन जनालाई भाईरसकाे संक्रमण भेटिएकाे पुष्टि भएकाे छ । याे सँगै काेरियामा आज एकै दिन १३ जनामा भाईरसकाे संक्रमण भेटिएकाे हाे ।                                …

Read More

ओखलढुंगामा सर्वाधिक राशीको फुटबल हुँदै

आखलढुंगाः खिजीदेम्वा गाउँपालिकाले जिल्लाको सर्वाधिक राशिको फुटबल प्रतियोगिता र राष्ट्रपति खेलकुद प्रतियोगिता आयोजना गरेर खेलकुद सप्ताह मनाउने तयारी गरेको छ । सरकारी स्तरमा सर्वाधिक राशिको फुटवल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको समापन एकसाथ आयोजना गरेको हो । बैशाख २७ गते शिल्डको समापन तथा फुटवल उद्घाटन एकैसाथ आयोजना गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए । उनका…

Read More