व्यवहार परिवर्तनका लागि एक दिने अन्तरक्रिया

ओअलढुंगाः चम्पादेवीको वडा नं. ७ मा मंगलबार ब्यवाहार परीवर्तनका लागी संचार संवन्धि एक दिने अन्तरकृया सम्पन्न भएको छ । समुदायमा आधारीत नवजात शिशु तथा वालरोगको एकिकृत ब्यवस्थापन कार्यक्रम अन्तरगत चम्पादेवीकाे पुलबारी स्मावास्थ्य इकाइमा एक दिने अन्तरकृया सम्पन्न भएको हो ।
जनस्वास्थ्य कार्यन्वयन ईकाई रुम्जाटार ओखलढुंगाको आयोजनामा भएको कार्यक्रममा जना २ वर्षमुनीका वच्चाका आमा २५ जना र गर्भवती २ गरी २७ महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गर्भवती र २ वर्षमुनीका वच्चाका अमाहरुलाई शिशुस्याहर तथा पोषण सम्वन्धी अभिमुखीकरण गरीएका फुलबारी स्वास्थ्य युनीट चम्पादेवी ७ का अनमि अस्मिता चौलागाईले जानकारी दिईन् । यो उमेर समुहका वालबालीकालाई कसरी हुर्काउने स्याहार सुससार कसरी गर्ने बिषयमा सिकाइ भएको सहभागीहरुले बताएको छन् ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख मोहन सुबेदी , वडा अध्यक्ष शुरेस थापा सिहत स्वास्थ्य कर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *